पहिरो खसेपछि नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक अवरुद्ध

जेठ २६, चितवन । वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको हो । आज...

नेकपा (समाजवादी) को स्थायी समिति बैठक शुरु

जेठ २५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) को स्थायी समिति बैठक काठमाडौँमा शुरु भएको छ । देशैभरिबाट पार्टीका स्थायी समिति सदस्यहरु बैठकमा उपस्थिति रहेको छ भने देशको सातै प्रदेशका...

बाँकेमा एक किशोरीमाथि सामूहिक बलात्कार, बलात्कारमा संलग्न सातजना पक्राउ

जेठ २४, नेपालगञ्ज । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकाकी १६ वर्षकी किशोरीमाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले बलात्कारमा संलग्नको आरोपमा सात जनालाई पक्राउ गरेको छ । पाँच जनामाथि बलात्कारमा संलग्न...

रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २४ घाइते

जेठ २२, काठमाडौँ । रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । आइतबार बिहान रुपन्देहीको रोहीणी गाउँपालिका ३ मा रहेको रोहीणी पुलबाट...

विभिन्न पार्टी परित्याग गरि नेता/कार्यकर्ता नेकपा (समाजवादी) मा प्रवेश

जेठ २१, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) द्वारा पार्टी प्रवेश तथा उम्मेदवारलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्ला सङ्गठन समिति काठमाडौँले आयोजना गरेको पार्टी प्रवेश तथा उम्मेदवारलाई...

आज केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना

जेठ २१, काठमाडौँ । आज देशभरको मौसमा बदली हुनुकासाथै केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको...

पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा सबै उडान रोकियो

जेठ १७, काठमाडौँ । विमानस्थलमा ट्याङ्कर पल्टिँदा पोखराको विमानस्थलबाट हुने सबै उडान रोकिएको छ । मंगलबार पोखराको विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको हो...

दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटियो

जेठ १६, काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेपछि आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको...

नेकपा (समाजवादी) का प्रवक्ता तामाङ दुर्घटनामा परि घाइते

जेठ १५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का प्रवक्ता मानबहादुर तामाङ दुर्घटनामा परि घाइते भएका छन् । आइतबार बा १० च ९३ नम्बरको आफ्नै कारमा काठमाडौँ आउँदै गर्दा सिन्धुलीगढीको...

सम्पर्कविहीन भएको जहाजमा १६ नेपाली र ६ विदेशी

जेठ १५, कास्की । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझैँ...