असार ५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मात्र रहेको छ । बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको प्रभाव...
असार ५, काठमाडौँ । स्थानीय चुनावमा काठमाडौँबाट बालेन साह र धरानबाट हर्कराज साम्पाङले लौरो चिन्ह्बाट चुनाव जितेका थिए । लौरोको चर्चा सेलाउन नपाउँदै फेरि चर्चा लौरोकै छ । शनिबार दुबईका...
असार ४, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन् । शनिबार धनगढी उप–महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मेडिकल प्रतिष्ठानका...
असार ४, काठमाडौँ । हुम्लाबाट प्रतिनिधित्व गर्ने नेता जनप्रतिनिधिहरुले हुम्ला अपरा सम्भावना बोकेको हुनाले अब स्थानीय तहले जनताको समृद्धि र जीवनस्तर उकास्कने कार्यमा जोड दिनु पर्नेमा जोड दिएका छन् ।...
असार ३, काठमाडौँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा भीरबाट लडेर मृत्यु भएको छ । तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा...
असार ३, गोदावरी । कैलाली जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरस्थित पूर्वपश्चिम सडकखण्डमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालक हिक्मतबहादुर रावलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका बाजुराको सपट्टा–१ का ३७...
असार ३, ताप्लेजुङ । जिल्लाको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति गएको भिषण पहिरोमा पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी कैलाश राईका...
असार २, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्नुपर्ने बताएका छन् । श्रेष्ठले शनिबार नेपाल हिमाल सिमापार...
असार २, काठमाडौँ । नेपालमा पहिलो पटक मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको शङ्कास्पद बिरामी भेटिएका छन् । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको...
असार २, रुवाखोला । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा टिपर खस्दा चालकको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा पुलबाट बिहीबार बिहान साढे चार बजे टिपर खस्दा चालकको मृत्यु...