नेकपा (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच पार्टी एकता
असार १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टी पुनर्गठनपछि क्रान्तिकारी ध्रुवीकरण आरम्भ सुरू गरेको छ । सोही क्रममा काठमाडौँ बिजुलीबजारस्थित क्रिस्टल पार्टी भेन्युमा शुक्रबार नेकपा (बहुमत) र जनसमाजवादी...