आज मुलुकका केही भू–भागमा भारी वर्षाको सम्भावना

असार २, काठमाडौँ । आज मुलुकका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य...

सपना र योजनाहरू साकार बनुन् हार्दिक शुभकामना धरानका एक्ला यात्री हर्क साम्पाङलाई

असार १, काठमाडौँ । आफ्नो विचार र मागहरू बोकेर एउटा एक्लो मान्छे विगत १० वर्षदेखि धरानका गल्लीगल्लीमा, टोलटोलमा एक्लै कालो झोला र पानीको बोतल बोकेर भौतारिरह्यो । उसले आफ्नो आवाजहरू...

आज प्रदेश एक र मधेसमा भारी वर्षाको सम्भावना

जेठ ३१, काठमाडौँ । मङ्गलबार बिहान गण्डकी, बागमती, मधेश र एक प्रदेशमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश नम्बर १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको...

सप्तहरीका मिटरब्याजी रामदेव साहकी छोरी अनुराधा पक्राउ

जेठ ३०, काठमाडौँ । मिटरब्याजमा रकम लगाई सर्वसाधारण घरबास उठाउने सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेली पक्राउ परेकी छिन् । ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी...

कोटेश्वरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

जेठ ३०, काठमाडौँ । कोटेश्वरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भई काठमाडौँको काँडाघारी बस्दै आएकी ३४ वर्षीय सम्झना...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित तीनजना पक्राउ

जेठ २९, काठमाडौँ । विदेशबाट आएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित तीनजना पक्राउ परेका छन् । जजिरा एअरलाईन्सबाट आइतबार बिहान विमानस्थलमा उत्रिएका प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोचीलाई विमानस्थलमा रहेको...

बैतडीमा जिप दुर्घटना हुँदा एकजना घाइते

जेठ २८, बैतडी । बैतडीको पाटन पञ्चेश्वरमा जिप दुर्घटना भएको छ । मेलौलीबाट बैतडीको पाटनतर्फ जाँदै गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना...

चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु

जेठ २७, चितवन । चितवनको इन्छाकामना गाउँपालिकामा बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको मौवाखोला नजिकै शुक्रबार बिहान काठमाडौँबाट भारतको सिलगढीतर्फ जाँदै गरेको...

काठमाडौँमा थुप्रिएको फोहोर उठाउन १८ बुँदे सहमति

जेठ २७, काठमाडौँ । काठमाडौँमा थुप्रिएको फोहोर आजदेखि पुनः उठाउने सहमति भएको छ । काठमाडौँ महानगरपालिका र सिसडोल–बन्चरेडाँडाका प्रतिनिधिबीच बिहीबार राति १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा १८ बुँदे...

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

जेठ २६, काडमाडौँ । धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा ट्रकको ठक्करबाट पैदल हिंडीरहेकी एक जना महिलाको मृत्यु भएको छ । गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया...