एसपीपी सम्झौताको तयारी भइरहेको खनालको खुलासा, ‘अमेरिकी सेना आउने खतरा बढ्यो’

भदाै ११, काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको खुलासा गरेका छन् । सोमबार काठमाडौंमा एमसीसीको विरोधमा नेकपा 'विप्लव' ले...

राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध विराटनगरमा विरोध प्रर्दशन

भदाै ११, विराटनगर । राष्ट्रियताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको सच्चा देशभक्तहरुको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश नम्बर १ ले राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध विराटनगरमा विरोध प्रर्दशन गरेको छ...

धनगढीको स्वस्तिक अस्पतालमा पत्थरीको अप्रेसन गर्न गएका चौधरीको मृत्यु

भदाै ११, कैलाली । धनगढीको सहिदगेट नजिक रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीकोशल्यक्रिया गर्न आएका बिरामीको मृत्यु भएको छ । दुबै मृगौलामा पत्थरी भएर शल्यक्रिया गर्न आएका कञ्चनपुरको बेलौरी...

भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल

भदौ ११, चितवन ।  भरतपुरस्थिति बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त भएका छन् । निर्देशक नियुक्तिका लागि गठित उपसिमितले डा पौडेललाई निर्देशकमा नियुक्तका लागि एक...

आजको माैसम : देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना

भदाै ११, काठमाडौँ । आज देशका केही भू-भागमा सामान्यदेखि मध्यम वर्षा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा...

प्रदेश प्रमुख र मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको प्रचण्डद्वारा उद्घाटन

भदौ १०, काठमाडौँ । ललितपुर महानगरको भैंसीपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख...

बैतडीमा करेन्ट लागेर एक जनाको मृत्यु

भदाै १०, बैतडी । करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । आइतबार दशरथचन्द नगरपालिका– ५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखकको मृत्यु भएको हो । घरभित्र कोठामा बिजुलीको तार जोड्ने...

ललिता निवास प्रकरण : जग्गा जफत गर्न ५२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

भदौ १०, काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ । यो प्रयोजनका लागि कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर जिल्ला...

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

भदाै १०, काठमाडौँ । आज तराईका केही ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय...

‘एमसीसी खारेजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न

भदाै ९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको आयोजनामा आज काठमाडौँमा भएको ‘एमसीसी खारेजी र फिर्ता’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ कार्यालय सदस्य...