पाल्पामा जिपमाथि ढुङ्गा खस्दा तीन जनाको मृत्यु, ८ घाइते

भदाै १३, पाल्पा । पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज...

क्रान्तिकारी कम्युनिस्ट पार्टी खजुराको एकता भेला सम्पन्न

भदाै १३, बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल खजुरा गाउँपालिकाको एकता भेला सम्पन्न भएको छ । सोमबार एकता भेलाले शक्तिको अध्यक्षतामा २५ सदस्यीय नगर संगठन समिति गठन गरेको हो ।...

क्रान्तिकारी कम्युनिस्ट पार्टी सुनवलद्वारा अस्नैया चोकमा मसाल जुलुस

भदाै १३, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सुनवल नगर संगठन समितिको आयोजनामा सुनवल–७ अस्नैया चोकमा मसाल जुलुस सम्पन्न गरिएको छ । एमसीसी खारेज गर, एमसीसीका मतियार दलालहरु होसियार जस्ता...

क्रान्तिकारी कम्युनिस्ट पार्टी इलामको एकता अधिवेशन सम्पन्न

भदाै १३, इलाम । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको इलाम जिल्लाको एकता अधिवेशन शानदाररुपमा सम्पन्न गरेको छ । अधिवेशनले ध्रुवको संयोजकत्वमा ९ सदस्यीय इलाम जिल्ला संगठन समिति...

“गो ब्याक एमसीसी, नो एमसीसी” का नाराले रङ्गिँए सडकका भित्ताहरू

भदाै १२, काठमाडौंँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एमसीसी खारेजीको माग गर्दै प्रत्येक जिल्लाका सदरमुकाम क्षेत्रका भित्ता भित्तामा ‘गो ब्याक एमसीसी’ का नारा लेखिनेक्रम तीव्र पारेको छ । भोलिबाट एमसीसी...

कावासोतीमा ट्रक पल्टिँदा १७ वटा भैँसी मरे

भदाै १२, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१६ चालीसकिलोमा भैँसी र पाडा लोड गरी ल्याउँदै गरेको ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् । कपिलवस्तुको...

काभ्रेबाट क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीन नेता गिरफ्तार

भदाै १२, काभ्रे । राष्ट्रघाती एमसीसी परियोजना खारेजीको माग गर्दै "गो ब्याक एमसीसी” का नाराहरू भित्ते लेखन गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल काभ्रेका तीन जना नेताहरूलाई प्रहरीले पुन: गिरफ्तार...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा लमहीमा अभियान उद्घाटन

भदाै १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको दाङ जिल्ला संगठन समितिले सोमबार लमही बजारमा भब्य आमसभा गरेको छ । सयौँ सङ्ख्यामा रहेका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले नारा जुलुससहित लमही...

संयुक्त ट्रेड युनियन संघर्ष समितिले आज एमसीए कार्यालय घेराउ गर्ने

भदाै १२, काठमाडौँ । संसद र सरकार बाहिर रहेका ९ वटा ट्रेड युनियन सम्मिलित संयुक्त ट्रेड युनियन संघर्ष समितिले आज एमसीसी सम्झौता कार्यान्वयन गर्ने संस्था एमसीए–नेपालको कार्यालय घेराउ गर्ने भएको छ...

एसपीपी सम्झौताको तयारी भइरहेको खनालको खुलासा, ‘अमेरिकी सेना आउने खतरा बढ्यो’

भदाै ११, काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको खुलासा गरेका छन् । सोमबार काठमाडौंमा एमसीसीको विरोधमा नेकपा 'विप्लव' ले...