आज पनि मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

भदाै ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । अहिले कोसी, मधेस, गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका...

भ्रष्टाचारविरोधी अभियान दृढतापूर्वक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ

भदाै ८, काठमाडौँ । उप-प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताएका छन् । तर, आम जनतामा भने त्यसले आशा जगाएको...

एमसीसी परियोजना स्थलमा क्रन्तिकारी कम्युनिस्ट पार्टी, नेपालको विरोध प्रदर्शन

भदाै ८, काठमाडौँ । एमसीसी परियोजना स्थल काठमाडौँको जरसिङ पौवा (लप्सी फेदी) मा क्रन्तिकारी कम्युनिस्ट पार्टी, नेपालले विरोध प्रदर्शन गरेको छ । बिहीबार पार्टी निकट अखिल नेपाल आदिवासी जनजाती महासंघको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पाकाे दाेस्राे बैठक सम्पन्न

भदाै ८, पाल्पा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पा जिल्ला संगठन समितिकाे दाेस्राे पूर्ण बैठक सम्पन्न भएकाे छ । बिहीबार पाल्पामा सम्पन्न भएकाे दाेस्राे पूर्ण बैठकले एमसीसी, भ्रष्टाचार, मेडिकल, स्वास्थ्य...

क्रान्तिकारी कम्युनिस्ट पार्टी कालिका नगरपालिकाको एकता अधिवेशन सम्पन्न

भदौ ७, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कालिका नगरपालिकाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न भएको छ । बिहीबार प्रकाशको अध्यक्षतामा चितवनको कालिका नगरपालिकाको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न...

एमसीसी कार्यान्वयनका लागि धादिङमा जग्गा अधिग्रहण प्रक्रिया बढाउँदै एमसीए–नेपाल

भदाै ७, काठमाडौँ । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) द्वारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि धादिङमा पनि जग्गा अधिग्रहण...

आज पनि देशभर पानी पर्ने सम्भावना

भदौ ७, काठमाडौँ । मनसुन सक्रिय हुँदा हिजोदेखि नै देशभर वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर...

बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

भदाै ७, बारा । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना भएको छ । बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो...

गजुरीमा बस दुर्घटना हुँदा ८ जनाकाे मृत्यु, चार जनाको सनाखत

भदाै ६, धादिङ । काठमाडाैँबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु हुनेमध्ये...

नेपालबाट अमेरिकी साम्राज्यवादलाई लखेट्नुपर्छ : गौरव

भदाै ६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी साम्राज्यवादले नेपालमा लागू गर्न लागेको एमसीसी परियोजना कुनै पनि हालतमा लागू हुन नदिने उद्घोष गर्नुका साथै जनताको साथ लिएर देशभरका एमसीसी...