उपनिर्वाचनको मतदान सुरु, बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने

वैशाख १०, काठमाडौँ । आज उपनिर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्रमा मतदान हुदैँछ । तनहुँ क्षेत्र नं. १, बारा क्षेत्र नं. २ र चितवन क्षेत्र नं. २ मा मतदान सुरु...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

वैशाख ९, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । शनिबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री अधिकारी स्वतः पदमुक्त भएका हुन् । ६० सदस्यीय प्रदेशसभा...

आज गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै

वैशाख ९, काठमाडौँ । आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण उनले शनिबार विश्वासको मत...

उपचुनावको मौन अवधि आज रातिबाट सुरु हुँदै

वैशाख ७, काठमाडौँ । आज राति १२ बजेदेखि उपचुनावको मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोग का अनुसार यही बैशाख १० गते हुन लागेको उपचुनावको मौन अवधि चितवन-२, बारा–२ र...

आज पहाडी भू-भागमा पानी पर्ने सम्भावना

वैशाख ७, काठमाडौँ । स्थानीय वायुको साथै हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी...

पोखरामा सेती किनारको खोंचमा खसेकी बालिकाको मृत्यु

वैशाख ३, काठमाडाैँ । पोखरा महानगरपालिका-१५ सेती किनारको खोंचमा खसेकी बालिकाको मृत्यु भएको छ । कास्कीको पोखरा-८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली दिउँसो ३ बजेतिर खोंचमा खसेकी थिइन् । खोंचमा...

आज मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना

चैत २४, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । शुक्रबार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका...

प्रतिनिधिसभा सदस्य उप-निर्वाचनको लागि आजबाट आचारसंहिता लागू

चैत २४, काठमाडौँ । बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उप-निर्वाचनको लागि आजबाट आचारसंहिता लागू भएको छ । आजबाट चितवन, बारा र तनहुँ जिल्लाभर निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू भएको निर्वाचन...

आजको मौसमी विवरण

चैत २०, काठमाडाैँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागमा आंशिक बदली रही...

उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदै

चैत २०, काठमाडौँ । निर्वाचन आयोगका अनुसार आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज (सोमबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चितवन-२, तनहुँ–१...