नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटीको बैठक सम्पन्न

असार २७, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक सोमबार पोखरामा सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष...

एकीकृत समाजवादीको गण्डकी प्रदेशको सचिवालय बैठक सम्पन्न

असार २७, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटिको दोस्रो सचिवालय बैठक आईतबार पोखरामा सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि नेकपा(एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष एवं गण्डकी...

मनसुनी वायुको प्रभाव : आज देशभर सामान्य वर्षा हुने

असार २५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य वर्षा हुने अनुमान गरिएको छ । अहिले देशभर मनसुनी वायुको प्रभावले सामान्य वर्षा भइराखेको छ । गण्डकी, लुम्बिनी र...

आज देशभरका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुुने

असार २४, काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं. १,...

लागूऔषधसहित बागलुङबाट चार र फर्पिङबाट एक पक्राउ

असार २१, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बुर्तिबाङ हुँदै बागलुङ बजार ल्याइएको लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो । डाइजापाम...

मौसममा बदली : आज देशभर वर्षाको सम्भावना

असार १८, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावले आज विभिन्न ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।...

आज पनि देशभर वर्षा हुने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

असार १५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभर वर्षा हुने भएको छ । देशका विभिन्न स्थानहरूमा बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी...

कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प

असार ९, काठमाडौँ । कास्कीमा आज बिहान लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट...

चार प्रदेशमा मनसुनी वायुको प्रभाव, प्रदेश १ मा भारी वर्षाको सम्भावना

असार ७, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका चार वटा प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको...

मनसुन पुर्वी नेपालमा केन्द्रित

असार ५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मात्र रहेको छ । बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको प्रभाव...