भृकुटी कागजलगायत कारखानाहरू बेचिए दलालहरूलाई कारखानामै चिहान बनाउँछौँ : बास्तोला

चैत १९, नवलपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले सत्तामा बसेका दलालहरूले देशको भृकुटी कागज कारखानासहित अन्य उद्योगहरू बेचेमा त्यही कारखानामै चिहान बनाइदिने चेतावनी दिएका...

आज दिउँसो चारवटा प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

चैत ११, काठमाडौँ । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी,...

नेकपा (बहुमत) कास्कीद्वारा राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

फागुन २१, पोखरा । नेकपा (बहुमत) का संयोजक कञ्चनले अमेरिकाका राष्ट्रपति आएर नेपालमा शासन गरे पनि नेपाल अमेरिकाजस्तो नहुने बरु अमेरिकाचाहिँ नेपालजस्तो जर्जर हुने बताएका छन् । नेकपा (बहुमत) कास्कीले...

नेकपा (बहुमत) द्वारा सहिद र बेपत्ता योद्धाका परिवारलाई सम्मान

फागुन २१, कास्की । नेकपा (बहुमत) ले सहिद सप्ताह २०७९ को अवसर पारेर सहिद तथा बेपत्ता योद्धाका परिवारजनलाई सम्मान–अभिनन्दन गरेको छ । पार्टी केन्द्रीय समितिमा रहेका सहिद परिवार तथा कास्की...

नेकपा (बहुमत) को चौथो पूर्ण बैठक सम्पन्न

फागुन १९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिको चौथो पूर्ण बैठक पोखराको लेखनाथमा सम्पन्न भएको छ । यही फागुन १४ देखी १८ सम्म बसेको बैठकले नेपाली...

देशभर मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक

मंसिर ३, काठमाडौँ । सरकारले आमनिर्वाचनका लागि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले बिहीबार मध्यरातिबाट मदिरा बिक्रीमा रोक लगाएको छ । ४...

चार कम्युनिस्ट पार्टीद्वारा संसदीय चुनाव अवज्ञा/बहिष्कार कार्यक्रम सम्पन्न

कार्तिक ४, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले सबै कम्युनिस्टहरुलाई संसदीय व्यवस्थाका विरुद्ध सडकमा आउन आव्हान् गरेका छन् । बुधबार पोखरामा नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १८५ पदकसहित आर्मी शीर्ष स्थानमा

कार्तिक २, कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ ।आर्मीले बुधबार बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर...

आजबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन

असोज २८, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु हुँदैछ । पोखरा खेलमैदानमा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेक छ । आज दिउँसो साढे तीन...

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको जिल्ला भेला सम्पन्न

भदाै २३, कास्की । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको जिल्ला भेला ‘अर्थवाद, ट्रेड युनियनवाद र वर्गसमन्वयवादका विरुद्ध सङ्घर्ष गरौँ ! क्रान्तिकारी मजदुर आन्दोलनको विकास गरौँ !!’ भन्ने मूल नाराका...