स्याङ्जा-वालिङ ९ का पूर्व वडा अध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला

साउन २८, स्याङ्जा । वालिङ नगरपालिका ९ का पूर्व वडा अध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । वालिङ १३ स्थित गाहाखोलामा बिहिबार बिहान उनी मृत अवस्थामा फेला परेका...

आज गण्डकी र सुदूर-पश्चिममा भारी वर्षाको सम्भावना

साउन १९, काठमाडौँ । मनसुनको प्रभाव कायमै रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसका कारण देशभर सामान्य बदली रही थोरै स्थानहरूमा...

म्याग्दीमा पहिरोले घर बगाउँदा दुइ जनाको मृत्यु, तीन बेपत्ता

साउन १७, म्याग्दी । अविरल वर्षाका कारण म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । घामबहादुर...

आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

साउन ९, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा दक्षिणतिर अवस्थित रहँदा देशभरको मौसममा बदली भएको छ । जसका कारण प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका...

युवा जनस्वयंसेवक नेपाल र अखिल (क्रान्तिकारी) को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

साउन ४, पोखरा । अबिरल बर्षातकै बीचमा रक्तदान जिवनदान, जिवनदान महादान भन्ने मुल नारासहित १० बर्षे महान जनयुद्धका सहिद इन्दिरा तिवारीको स्मृतिमा आज पोखरामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।...

तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

साउन ४, दमौली । तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान पृथ्वीराजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो...

सुकुमबासीका टहरा भत्काइएको घटनाप्रति नेकपा (बहुमत) द्वारा भत्र्सना

साउन ३, कास्की । पोखरा महानगरपालिका ३३ दुईपिप्लेमा सुकुमबासी बस्तीका रूपमा बस्दै आएका २३ घरधुरी र ३३ कै चुहुने पहरास्थित पशुपति घाट क्षेत्रमा रहेका सुकुमबासी बस्तीका ३० वटा टहरा भत्काइएको...

आज देशका केही स्थानमा हल्का वर्षा हुने

असार ३२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज...

आज चार प्रदेशमा वर्षाको सम्भावना

असार २९, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । आज चार प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बागमती, गण्डकी, कर्णाली...

आज पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना

असार २८, काठमाडौँ । आज पनि देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना...