नेकपा (बहुमत) पूर्वी ब्युरोले सुरु गर्यो दुईमहिने अभियान

भदाै २, विराटनगर । नेकपा (बहुमत) को पूर्वी ब्युरोले पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवस मनाउँदै सडकको फोहोर...

नेकपा (बहुमत) सिन्धुपाल्चोकद्वारा राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियानको उद्घाटन

भदाै २, सिन्धुपाल्चोक। नेकपा (बहुमत) सिन्धुपाल्चोकले दुईमहिने राष्ट्रिय जागरण तथा सङ्गठनका विस्तार अभियान मेलम्ची नगरपालिकामा उद्घाटन गरेको छ । पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् सिन्धुपाल्चोक–दोलखा इन्चार्ज विनयराज शर्माको प्रमुख...

वाइसियल राष्ट्रिय भेलाको तयारी पुरा, अध्यक्षमा श्रीपाली चयन हुँदै

भदौ २, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट नेपाल योङ कम्युनिष्ट लिग (वाइसिएल) दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पुरा भएको छ । शुक्रबार काठमाडौँको राष्ट्रियसभा गृहमा हुने राष्ट्रिय भेलाबाट नयाँ...

आज २० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

साउन ३१, रामेछाप । आज साउन ३१ गते चर्चित दोरम्बा हत्याकाण्ड भएको १९ वर्ष पुगेर २० वर्ष लागेको छ । २०६० साल साउन ३२ गते रामेछापको दोरम्बा– डाँडाकटेरीमा जनयुद्धका २१ जना...

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक खारेज

साउन ३०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक खारेज गरिदिएकी छन् । आइतबार साँझ उक्त विधेयक प्रमाणीकरण नगरी संसदलाई नै फिर्ता गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । संवैधानिक व्यवस्थाअनुसार...

रुस र उत्तर कोरियाको आत्मीय सम्बन्धले अमेरिका तह लाग्नेछ : पुटिन

साउन ३०, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई दुई देशले ‘साझा प्रयासबाट व्यापक र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने’ बताएको प्योङयाङको सरकारी सञ्चारमाध्यमले जनाएको...

यो सत्ताको विकल्प वैज्ञानिक समाजवाद स्थापनाबाट मात्र सम्भव : सुदर्शन

साउन ३०, बाँके । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शनले वर्तमान संसदीय व्यवस्था आर्थिक र राजनीतिक दृष्टिले निकै जर्जर बन्दै गएको र यो एकपछि अर्को देशघाती र जनघाती बन्दै...

साविक विजेता रियल म्यड्रिडको विजयी सुरुवात

साउन २०, काठमाडौँ । ला लिगाको साविक विजेता रियल म्यड्रिडले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा रियलले अल्मेरियाबिरुद्ध पुनरागमनसहित २-१ को जित निकाल्यो। १-० ले पछि परेको रियललाई...

शेयर बजारमा गिरावटसँगै नेप्से परिसूचक २७ अंकले घट्यो

साउन २९, काठमाडौँ। पछिल्लो समय लगातार शेयर बजारमा गिरावट जारी रहेको छ । आज साताको पहिलो दिन पनि कारोबार बजार घटेर सबै परिसूचक राताम्मे भएको छ । आज नेप्से २७.९२...

नेपालमा आज ४५५ जनामा कोरोना संक्रमण पुष्टि

साउन २९, काठमाडौँ । नेपालमा आज ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ३०८ जनाको पीसीआर परीक्षणमा ३०५ जना र २ हजार ५२१...