महान् जनयुद्धका सहिद राष्ट्रिय सहिद घोषित

चैत ४, काठमाडौँ । महान् जनयुद्धका सहिद राष्ट्रिय सहिद घोषित भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार महान् जनयुद्धका क्रममा सहिद भएकाहरुको नाम राजपत्रमा प्रकाशित गरिएको छ । यो...

काठमाडौँमा आज चार दलको ‘शान्ति प्रक्रिया’ र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ विषयमा अन्तरक्रिया

चैत ४, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (बहुमत), माओवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (माओवादी) ले आज काठमाडौँमा ‘शान्ति प्रक्रिया’ र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ विषयमा अन्तरक्रिया गर्दैछन्...

विश्वकप छनोटमा पुगेका नेपाली खेलाडीलाई नेकपा (बहुमत) द्वारा बधाई ज्ञापन

चैत ३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आईसीसी विश्वकप क्रिकेट लिग २ को खेलमा यूएईमाथि विजय प्राप्त गरेर विश्वकप छनोटमा पुगेका नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेको छ ।...

आईसीसी विश्वकपमा नेपाललाई एकपछि अर्को सफलता प्राप्त

चैत २, काठमाडौँ । किर्तिपुरस्थित त्रिवि मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले एकपछि अर्को सफलता प्राप्त गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले १७...

वैदेशिक रोजगारीमा दुई बर्षे श्रम स्वीकृत हट्यो

चैत १, काठमाडौँ । प्रधानमन्त्री स्तरिय निर्णयबाट वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान र पुनः श्रम स्वीकृत गर्न नेपाल आउनु पर्ने बाध्यता हटेको छ । प्रधानमन्त्री...

आज पनि हावाहुरी र मेघगर्जनसहित चट्याङको सम्भावना

चैत १, काठमाडाैँ । देशका विभिन्न ठाउँहरूमा आज पनि हावाहुरी र मेघगर्जनसहित चट्याङको सम्भावना रहेको छ । गएराति धेरै ठाउँमा हावाहुरीसहित फाट्टफुट्ट पानी परेको थियो भने मेघगर्जन र चट्याङ पनि...

उपराष्ट्रपति चुनावको प्रचारप्रसार आज रातिबाट गर्न नपाइने

फागुन ३०, काठमाडौँ । उपराष्ट्रपति चुनावको प्रचारप्रसार आज रातिबाट गर्न नपाइने भएको छ । निर्वाचन आयोगले चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेध...

वारेन्टेड प्रचण्ड, खण्डित माओवादी र साम्यवादको भविष्य

कुनै समय थियो जति बेला कमरेड प्रचण्ड सिङ्गै माओवादी आन्दोलन अर्थात् जनयुद्धका पर्यायवाची थिए । जनयुद्धका आरम्भिक दिनहरूमा प्रचण्ड एउटा रहस्यमयी पात्र पनि थियो तर जनयुद्धको यथार्थले आकार ग्रहण गर्दै...

चार कम्युनिस्ट पार्टीद्वारा संक्रमणकालीन न्यायका सम्बन्धमा गम्भिर ध्यानाकर्षण

फागुन २८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सहित ४ कम्युनिस्ट पार्टीलेसशस्त्र संघर्षका घटनाक्रमहरुलाई संक्रमणकालीन न्यायको सिद्धान्तअनुरुप मेलमिलापपूर्ण समाधान र निरुपण सत्य निरुपण तथा...

आज निर्वाचन आयोगले उपराष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने

फागुन २८, काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति पदका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । शनिबार भएको उम्मेदवारी दर्ताविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन...