नेकपा (बहुमत) द्वारा लघुवित्तको ठगी धन्दाविरुद्ध काठमाडौँमा प्रदर्शन

चैत ९, काठमाडौँ । नेकपा (बहुमत) बागमती उपत्यका ब्युरोले लघुवित्तको ठगी धन्दाविरुद्ध काठमाडौँमा प्रदर्शन गरेको छ । नेकपा (बहुमत) केन्द्रीय कार्यालय सदस्य तथा सङ्घर्ष समितिका प्रमुख उदयबहादुर चलाउने ‘दीपक’ को...

वित्तिय अराजकताले बलामी जस्ता लाखौँ नेपालीको अल्पायुमै ज्यान जाँदैछः कञ्चन

चैत ८, काठमाडौँ । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला‘कञ्चन’ले जनता लुट्ने वित्तिय संस्थाहरुलार्ई खारेज गरेर सरकारी स्वामित्वका तीनवटा बैंकहरुमा राज्यले देशव्यापी बनाए मात्रै जनता सुखि र देश समृद्ध हुने जिकिर...

उप-निर्वाचनमा भाग लिन आजबाट दल दर्ता सुरु

चैत ८, काठमाडौँ । निर्वाचन आयोगले बैशाख १० गते हुने उपनिर्वाचन प्रयोजनाको लागि आजबाट दल दर्ता सुरु गर्न सकिने जनाएको छ । आयोगले उप-निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलले दल...

सरकारको उद्देश्यविपरीत हिँड्दा वित्तिय संस्थाहरु पल्टिए टाँट, जनताको पैसामा सीमित व्यक्तिको मात्र राज !

चैत ८, भक्तपुर । नेपाल सरकारले सकारात्मक सोच राखेर बैंक तथा वित्तिय संस्था खोल्न इजाजत दियो । एकातिर आफूसंग भएको दुई पैसाको सुरक्षा पनि हुने अर्कोतिर आवश्यक परेकाले त्यही पैसाले...

रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचल्ने

चैत ७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृह मन्त्री रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचल्ने भएको छ । सोमबार महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको...

नयाँ लोक दोहरी गीत चिनो घडी छ बजारमा

चैत ७, काठमाडौँ । मधु रसाईलीको नयाँ लोक दोहरी गीत "चिनो घडी छ" बजारमा आइसकेको छ । सबैले हेर्न र सुन्न नभुलौँ धन्यवाद । https://www.youtube.com/watch?v=3Ou_WDrEW9s

आज काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै

चैत ७, काठमाडौँ । आज काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ ।...

प्रधानमन्त्री प्रचण्डले आज दोस्रो पटक विश्वासको मत लिँदै

चैत ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज दोस्रो पटक विश्वासको मत लिँदैछन् । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रचण्डले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने तयारी रहेकोछ ।...

हामी बलिदान भएर पनि सहिदका सपना पूरा गर्छौं : कञ्चन

चैत ५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले सहिदहरुको व्यपारीकरण हुन नसक्ने बताएका छन् । बास्तोलाले व्यपारिकरण बन्द भएमात्रै सहिदहरुले न्याय पाउने बताएका हुन् । साथै...

आज स्ववियुको चुनाव हुँदै

चैत ५, काठमाडौँ । आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुँदैछ । १४ बर्षपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा चुनाव हुन लागेको हो । त्रिविका ६० आंगिक र एक हजार ४०...