0 COMMENTS

वैशाख ३१, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो एक सय ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन् । उनीहरू भारतीय नागरिक रहेको बताइएको छ ।

आइतबार राति विमानस्थल प्रहरीले चेक गर्ने क्रममा उनीहरूलाई सुनसहित पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।