महेश बस्नेतलाई कालो मोसो लगाएर काठमाडौँ घुमाउन पर्छ : भविसोर पराजुली

भदौ १९, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता भविसोर पराजुलीले महेश बस्नेतलाई कालो मोसो लगाएर काठमाडौँ घुमाउने बेला आएको बताएका छन् । शनिबार पत्रकार भेटघाटमा उनले उक्त कुरा बताएका...

राष्ट्रिय जनमुक्ति पार्टीको गम्भीर ध्यानाकर्षण

भदौ १४, काठमाडौँ । अपूर्व क्षितिज सिंह नामक व्यक्तिले यूट्युब च्यानल ‘कमेडी क्याफे’ शिर्षकमा सिंगो नेवाः समुदायका गौरवशाली अस्तित्व पहिचान र सभ्यतालाई होच्चाउने र बद्नाम गर्ने हेतुले प्रस्तुत गरेको समाग्रीप्रति...

स्व. गोरेबहादुर खपाङ्गीको छैटौँ स्मृति दिवस मनाइयो

भदौ १४, काठमाडौँ । राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव गोरेबहादुर खपाङ्गीको छैटौँ स्मृति दिवस काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि इतिहासविद् एम. एस. थापा मगरले स्व. खपाङ्गीको योगदानमाथि...

आज हरितालिका तीज, हिन्दु नारीहरूले व्रत बसी महादेवको पूजा आराधना गरी तीज मनाउँदै

भदाै १४, काठमाडौँ । आज हरितालिका तीज । हिन्दु नारीहरूले आज हरितालिका तीज मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ।...

रुसले निकै शक्तिशाली लडाकु बिमान भारतलाई दिने

भदाै १२, काठमाडौँ । रुसले आफ्नो पछिल्लो निकै शक्तिशाली लडाकु बिमान भारतलाई दिने लागेको छ । भारतसँग भएको वार्ताको क्रममा अपग्रेड लडाकु बिमान बेच्न तयार भएको हो । भारतले रुससँग...

नेता राजीव तामाङलाई अविलम्ब बिनासर्त रिहा गर्न सुदर्शनको माग

भदाै १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शनले पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य राजीव तामाङलाई अविलम्ब बिनासर्त रिहा गर्न सरकारसँग माग गरेका छन् । पार्टीले राष्ट्रियता, जनतन्त्र,...

नेकपा (बहुमत) ले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै

भदाै १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आज काठमाडौँमा पत्रकारसम्मेलन गर्ने भएको छ । पार्टीसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन नभएको, राष्ट्रियतामाथि गम्भीर घात भएको, जनतन्त्र र जनजीविकाका...

बालेनले काठमाडौँवासीका लागि काम गर्न खोज्नु अपराध हो ?

भदौ ११, भक्तपुर । यतिखेर काठमाडौँका बासिन्दा मेयर बालेन्द्र शाहको काम देखेर मख्ख परेका छन् । राजनीतिक दलले आश्वासन मात्र देखाएर काम नगरेपछि स्वतन्त्र चुनेका महानगरवासीलाई आफ्नो निर्णयप्रति गर्व लागेको...

नेकपा (बहुमत) सर्लाहीद्वारा राष्ट्रिय जागरण अभियान तीव्र बनाउँदै

भदाै १०, सर्लाही । नेकपा बहुमत) सर्लाहीले अभियान तीव्र बनाएको छ । अभियानमा सङ्गठन निर्माण, वाल पेन्टिङ र पर्चा वितरण भइरहेको सर्लाहीबाट प्राप्त समाचारमा उल्लेख छ । अभियानकै क्रममा बागमती नगरपालिका...

जनताको बचतमा सिमित व्यापारीको रजगज !

नेपालका ठूला व्यापारीहरूले नेपाली पैसा विदेशी बैंकमा राख्दा यहाँको बैंक हायलकायल बनेको छ । व्यापार गर्ने भनेर नेपालका बैंकबाट कर्जा लिए तर त्यसको दुरुपयोग गरियो । लिएको कर्जा व्यापार व्यवसायमा...