नेकपा (बहुमत) को तेस्रो पूर्ण बैठक सम्पन्न, असोज १ गते पत्रकार सम्मेलन गर्ने

भदाै ३०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को भदौ २६ गतेदेखि सुरु भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । सरकारले संसदीय चुनाव घोषणा गरेको अवस्थामा सम्पन्न नेकपा(बहुमत)को...

ठूला र साना गाडीमा यात्रा गर्नेमाथि पनि सरकारको भेदभाव

भदौ २४, भक्तपुर । नेपालीहरूको महान् चाड दशैँ नजिकिदैं आएको छ । दशैँलाई मध्यनजर गर्दै सरकारले आगामी असोज १ गतेदेखि लामो रोडका गाडीहरूको अग्रिम टिकट खुलाउने निर्णय गरेको छ ।...

अखिल (क्रान्तिकारी) चितवनको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा सविन खड्का निर्वाचित

भदाै २३, चितवन । अखिल (क्रान्तिकारी) चितवनको ३१ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) चितवनको क्यान्सर अस्पतालको सभाहलमा सम्पन्न सम्मेलनले सविन...

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको जिल्ला भेला सम्पन्न

भदाै २३, कास्की । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको जिल्ला भेला ‘अर्थवाद, ट्रेड युनियनवाद र वर्गसमन्वयवादका विरुद्ध सङ्घर्ष गरौँ ! क्रान्तिकारी मजदुर आन्दोलनको विकास गरौँ !!’ भन्ने मूल नाराका...

देश बिगार्ने को : सरकारी कर्मचारी कि नेता ?

भदौ २३, भक्तपुर । देश बिगारेको नेताले हो कि कर्मचारीले ? हरेक नेपाली जनताको मनमा उब्जिएको प्रश्न हो यो । विभिन्न मितिमा आन्दोलन गरेर देशको राजनीति परिवर्तन भएपनि सरकारी कर्मचारीको...

राजनीतिमा सबैभन्दा ठूलो खेलाडी को ?

नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेस र मधेशी दल उपेन्द्र यादव दौडधुप गरिरहेका छन् । प्रचण्डले जे भन्यो गठबन्धनभित्र त्यही...

उपत्यका व्यवस्थापनको चुनौती

पप्रकाठमाडौं काठमाडौं उपत्यका अहिले चुनौतीको पहाड बन्दैछ । दिनप्रतिदिन बढ्दो शहरीकरण सोही अनुरुप संघ संस्था, विधालय, कार्यालयको संख्या बढ्नु, बाहिरी जिल्लाबाट उपत्यकामा विभिन्न कामले आउने क्रममा तीब्रता आउनुले पनि समस्या...

आज नेकपा (बहुमत) सँग दुई पार्टी/समूहको एकता हुँदै

भदाै २२, काठमाडौँ । आज दुई पार्टी/समूह नेकपा (बहुमत) मा ध्रुवीकृत हुँदैछन् । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको विद्रोही समूह र नेपाल कम्युनिस्ट पार्टी मालेमा केन्द्र आज नेकपा (बहुमत) मा समाहित हुन...

एमालेका हरि गुरुङ राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश

भदौ २१, काठमाडौँ । बुटवल, संघ र प्रदेशको चुनाव नजिक आउँदै गर्दा अरु पार्टीबाट राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गर्ने लहर नै चलेको छ । यसैक्रममा एमालका हरि गुरुङ जनमुक्ति पार्टीमा...

बालेनको कामको सिको अरूले पनि सिक्ने हो कि !

भदौ १९, भक्तपुर । राजधानीभित्र बनेका अधिकांश घरहरू नक्शाविपरीत छन् । दुई तलाको नक्सा पास गरेर पाँच तलाको ठ्डयाइएको छ । कर छली गर्नका लागि घरधनीहरूले नक्सा मिचेर घर बनाएका...