अखिल (क्रान्तिकारी) द्वारा ओसिस एकेडेमीलाई ७२ घण्टे अल्टिमेटम

असोज १३, नवलपरासी ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासी शैक्षिक विकृति बिरुद्ध उत्रिएको छ । संगठनले बैधानिक सङ्घर्षलाई जोड दिदैं विना अनुमति संचालन भएका शैक्षिक...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालद्वारा भक्तपुरमा मशाल जुलुस

असोज १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुरले पार्टीको केन्द्रीय निति अनुसार एमसीसी, महङ्गी, कालाबजारि, भ्रस्टाचारी, मिटरव्याजी र दलाल संसदीय पुँजीवादी व्यवस्थाको बिरुद्ध नारावाजी र मसालजुलुस गर्दै उक्त कार्यक्रम...

क्रान्तिकारी युवा संगठन, नेपालको एकता भेला सम्पन्न

असोज ११, बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन, नेपालको भेला सम्पन्न भएको छ । भेलाले प्रकाश शर्माको संयोजकत्वमा १९ सदस्यीय प्रदेश सदस्यहरु निर्वाचित गरेको छ...

सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा, दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्‍ने चेतावनी

असोज १०, काठमाडौँ । चिकित्सकमाथि बारम्बार आक्रमण भएको विरोधमा आन्दोलित चिकित्सकहरुले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । पोखराको मणिपाल शिक्षण अस्पताल, हेटौंडा लगायतका स्थानमा चिकित्सकमाथि भएका...

तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक

असोज १०, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको मूल्य सूची सार्वजनिक गरेको छ । समितिकाअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी ५५ रुपैयाँ, गोलभेडा सानो लोकल ४०, भारतीय...

यदि भष्ट्राचारमा संलग्न माथि ढाकछोप गरे जनकारवाही गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

असोज १०, नवलपरासी ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले ‘रामग्राममा मुल्यांकन समितिको काम, २५ लाख झ्वाम’ शिर्षकको समाचार प्रति आफ्नो गम्भीक्रान्तिकारी कम्युनिस्ट पार्टीर ध्यानाकर्षण भएको जनाएको छ...

दाङको अमिलियामा बस दुर्घटना हुँदा २७ जना घाइते

असोज ९, काठमाडौँ । दाङको अमिलियामा बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस मङ्गलबार बिहानै दाङको अमिलियामा दुर्घटना हुँदा २७ जना घाइते भएका...

डेङ्गु सङ्क्रमणबाट तनहुँमा तीन जनाको मृत्यु

असोज ९, दमौली । डेङ्गुको सङ्क्रमणबाट तनहुँ जिल्लामा हालै तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको...

क्रान्तिकारी महिला संगठन प्रदेश १ को एकता अधिवेशन सम्पन्न

असोज ९, उदयपुर । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच एकता भइ क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको घोषणा भएपछि दुबै पार्टीका जबस मोर्चाहरुको एकता अधिबेशन १ नम्बर प्रदेशमा धमाधम भइरहेको...

अखिल (क्रान्तिकारी) द्वारा निजी विद्यालयहरुमा तालाबन्दी

असोज ९, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले पुर्व प्रधानमन्त्री पत्नि तथा प्रतिनिधि सभाका सांसद आर्जु राणाले सञ्चालन गरेको ललितपुरको युलेन्स स्कुल लगायतका निजी विद्यालयहरुमा तालाबन्दी गरेको छ । सोमबार क्रान्तिकारी...