पोखरा महानगरपालिका वडा नं. ३३ को एकता भेला तथा बैठक सम्पन्न

साउन २७, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्की अन्तरगत पोखरा महानगरपालिका वडा नं. ३३ को पार्टी एकता भेला तथा बैठक सम्पन्न भएको छ । भेलाले राजकुमार र कृष्णको नेतृत्वमा...

सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार

साउन २४, काठमाडौँ । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके...

कैलालीमा भीमदत्त राजमार्ग सञ्चालनमा आएन, सुदूर-पश्चिमका ७ जिल्ला प्रभावित

साउन २४, धनगढी ।  कैलालीमा अविरल वर्षासँगै चुरे पहाडमा आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुलेको छैन । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ को बुढीतोलास्थित भीमदत्त राजमार्ग भासिएकोमा...

अखिल (क्रान्तिकारी) द्वारा २२२ रोपनी जमिनमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम

साउन २३, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस इकाई समितिले २२२ रोपनी जमिनमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरेर भू–माफियाको विरुद्धमा साङ्केतिक रूपमा सङ्घर्ष गरेको छ...

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ घाइते

साउन २३, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा ना ५ ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते छन् । रोल्पाको बागमारादेखि...

सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित

साउन २३, काठमाडौँ । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ । मंगलबार भएको सहमतिसँगै संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । गृह मन्त्रालयमा...

तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक

साउन २३, काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज २२ गते सोमबारको लागि मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज नेपाली गोलभेडा ठूलो प्रतिकेजी १६० रुपैयाँ,...

कालीखोलामा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

साउन २३, चितवन । अविरल वर्षा र पहिरोका कारणा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय...

जनतामारा मिटर व्याजी कृष्ण अधिकारीविरुद्ध कास्कीमा विरोधसभा

साउन २२, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीले जनतामारा मिटर व्याजी कृष्ण अधिकारीविरुद्ध विरोध तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । सोमबार माछापुच्छ्रे गाउँपालिका सङ्गठन समितिले माछापुच्छ्रे गाउँपालिका वडा...

विदेशबाट फर्केका कार्की बेपत्ता, खोजीको माग गर्दै स्थानीयबासी आन्दोलित

साउन २२, काठमाडाैँ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका ४० वर्षीय शिवकुमार कार्कीको खोजीको माग गर्दै स्थानीयबासी आन्दोलित भएका छन् । विदेशबाट फर्केको ४ महिनापछि हराएका बेनीघाट रोराङ गाउँपालिका–५ का ४०...