क्रान्तिकारी महिला संगठन, नेपालको एकता भेला सम्पन्न, संयोजकमा अम्बिका मुडभरी

भदाै २५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट महिला संगठन क्रान्तिकारी महिला संगठन, नेपालको एकता भेला सम्पन्न भएको छ । एकता भेलाले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल...

नक्कली भुटानी शरणार्थीकाण्डपछि खुल्दैछ अर्को मानव तस्करीको रहस्य

भदाै २५, काठमाडौँ । नेपालीको विपन्नता र विवशताको फाइदा उठाएर विदेशका सुन्दर सपना देखाउँदै मानव तस्करी गर्ने गिरोहहरूको एकपछि अर्को जालो खुल्दै गएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई...

बुटवलमा एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

भदाै २४, बुटवल । विवादास्पद राष्ट्रघाती एमसीसी परियोजना र त्योसँगै निम्त्याईएको खतराले देखिएको राष्ट्रिय स्वाधीनतालाई लिएर बुटवलमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल...

सुर्यविनायक नगरको एकता अधिवेशन, प्रक्षिण तथा बैठक सम्पन्न

भदाै २४, भक्तपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुर सुर्यविनायक नगर कमिटीको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको एकता अधिवेशनले जिल्ला सदस्य सिद्धको संयोजकत्वमा...

पोखरामा एकीकृत दलित मुक्ति मोर्चा, नेपालको भेला सम्पन्न

भदाै २४, पोखरा । एकीकृत दलित मुक्ति मोर्चा, नेपालको चार नम्बर प्रदेशको एकता भेला, प्रशिक्षण तथा बैठक पोखरामा भव्यरुपमा सम्पन्न भएको छ । उक्त भेलाले राजकुमार सुनारको संयोजकत्वमा ५ सदस्य...

सहिद वासु र बैरागीको २४ औँ स्मृति दिवसमा अन्तरक्रिया सम्पन्न

भदाै २४, पोखरा । भाद्र २३ गते शनिवारका दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नम्बर प्रदेशको आयोजनामा सहिद क. सुरेश वाग्ले र क. वासु को २४ औँ स्मृति दिवसको सन्दर्भमा...

क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनद्वारा २४ औँ वासु-वैरागी स्मृति दिवस सम्पन्न

भदौ २३, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवन जिल्ला पार्टीको आयोजनामा २४ औं वासु वैरागी स्मृति दिवस भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । पार्टी जिल्ला संयोजक घननाथ...

नेपाल राष्ट्रिय अभिभावक संघ भक्तपुर पुनर्गठित

भदौ २३, भक्तपुर । गत केही वर्षदेखि निस्कृय रहँदै आएको नेपाल राष्ट्रिय अभिभावक संघ भक्तपुरको जिल्ला कमिटी पुनर्गठित भएको छ । देशको शिक्षा क्षेत्रमा विद्यमान अराजकता, अशान्ति, अभिभावक विद्यार्थीको ढाड...

बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु, २५ जना घाइते

भदाै २३, काठमाडौँ । बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।  गएराति बाँकेको राप्तिसोनारी गाउपालिका– ८ शमशेरगन्जमा बस दुर्घटना भएको हो...

नवलपरासीमा एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न ? बिषयक अन्तरक्रिया सम्पन्न

भदाै २२, काठमाडाैँ । एमसीसीको प्रभावित क्षेत्र पश्चिम नवलपरासीको भुमहीमा शुक्रवार एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयमा अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा बोल्ने बक्ताहरुले एमसीसी खारेजीका लागि जनतालाई लिएर...