भदाै २१, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । नेपाली कांग्रेस...
भदाै २१, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासी पश्चिमको एकता भेला, प्रशिक्षण तथा बैठक मंगलवार दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाट–२ चिसापानीमा सम्पन्न भएको छ । भेलाले सोही...
भदाै २०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सचिवालय सदस्य महेश चौधरी पार्टीबाट निष्कासित गरिएका छन् । केही दिनदेखि उनले पार्टीको नीति, विधि र विधान विपरीत वक्तव्यबाजी गर्दै पार्टी छाडेको...
भदौ २०, भक्तपुर । मंगलबार विभिन्न क्षेत्रका अभिभावक, बुद्धिजीवी एवं समाजसेवीहरूको एक भेला सम्पन्न भएको छ । विद्यमान अवस्थामा भेलामा विभिन्न शैक्षिक संस्थाहरूमा अध्ययनरत बालबालिकाको सामूहिक अभिभावकीय जिम्मेवारी लिनुपर्ने दायित्वमाथि...
भदाै १९, चितवन । बलत्कारको आरोपमा तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी पक्राउ परेका छन् । तीन वर्षयता कार्यालयमा कार्यरत महिलालाई यौनशोषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । स्थानीय...
भदाै १९, अछाम । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन, नेपाल अछाम जिल्लाको एकता भेला सम्पन्न भएको छ । सम्पन्न भेलामा १३ सदस्यीय प्यानल प्रस्तुत गरिएको थियो ।...
भदाै १९, काठमाडौँ । क्रन्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट नेवा राष्ट्रिय मुक्ती मोर्चाले काठमाडौँको असनमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि र राष्ट्रघाती एमसीसीको विरुद्ध कोण सभा सम्पन्न भएको छ । काठमाडौँको असनमा...
भदाै १९, सुर्खेत । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुर्खेतले ३१ सदस्यीय महिला जिल्ला संघ/संगठन समिति गठन गर्यो । जानकी चन्दको संयोजकत्वमा गठित उक्त महिला संघ/संगठन समितिलाई पार्टी केन्द्रीय सदस्य तथा...
भदौ १८, काठमाडौँ । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एकजना पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका पुरुष अन्दाजी ४०...
भदाै १८, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासी पश्चिमले एकता भेला तथा प्रशिक्षणको तयारी गरेको छ । अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासी...