प्रहरीले हटायो भाटभटेनी सुपरमार्केटबाट प्लास्टिकको ‘क्रिसमस ट्री’

मङ्सिर २४, काठमाडौँ । महानगरपालिकाको नगर प्रहरीले भाटभटेनीबाट प्लास्टिकको ‘क्रिसमस ट्री’ हटाएको छ । शनिबार प्रहरीले काठमाडौँको महाराजगञ्जमा रहेको भाटभटेनी सुपरमार्केट अगाडि राखिएको प्लास्टिकको ‘क्रिसमस ट्री’ हटाएको हो । प्लास्टिकबाट...

आज तीन प्रदेशमा आंशिक बदली, बाँकी भागको मौसम सफा रहने

मङ्सिर २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा...

नेपाल राष्ट्र बैंकले भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण दिने

मङ्सिर २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत कात्तिक १७ गते राति गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिने भएको छ । शुक्रबार नेपाल...

भुकम्प प्रभावित क्षेत्रमा सहभागीलाई स्वागत तथा समान

मङ्सिर २३, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भुकम्प प्रभावित क्षेत्रमा सहभागी भएर फर्किएकालाई स्वागत तथा समान गरेको छ  शुक्रबार जिल्ला संगठन कास्कीले भुकम्प प्रभावित क्षेत्रमा झण्डै दुई हप्ता श्रमदान,...

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ

मङ्सिर २२, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जनालाई पक्राउ गरेको हो...

पशुपति मन्दिर आसपास मासु तथा जाँड रक्सी खान नपाइने

मङ्सिर २१, काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि एक हप्तासम्म मासु तथा जाँड रक्सी उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र खान नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय...

आरती साहका श्रीमानलाई थुनामा पठाउन सर्वोच्चको आदेश

मङ्सिर २१, काठमाडौँ । सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार श्रीमानलाई थुनामा...

मजदुर महासंघ र जनस्वास्थ्यकर्मी संगठनको उद्दार, राहत तथा पुन: निर्माण टोलीको बिदाई

मङ्सिर २१, काठमाडौँ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम (पश्चिम) मा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले सञ्चालन गरेको दोस्रो चरणको उद्दार, राहत तथा पुन:निर्माण अभियानमा सहभागी अखिल नेपाल क्रान्तिकारी ट्रेड...

विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु

मङ्सिर २०, काठमाडौँ । विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी दुई जनाको...

राजधानीको न्यूरोडबाट सात किलो अवैध सुन बरामद

मङ्सिर २०, काठमाडौँ । राजधानीको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको...