भूकम्प प्रभावितका लागि भरतपुर महानगरपालिकाले एक करोड सहयोग गर्ने
कात्तिक १९, भरतपुर । भूकम्प प्रभावितका लागि भरतपुर महानगरपालिकाले एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको ८७ औँ कार्यपालिका बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाका प्रमुख...