क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा भुकम्प प्रभावित क्षेत्रमा राहत र पुन:निर्माण अभियान जारी
मङ्सिर १२, जाजरकोट । जाजरकोट-रामीडाँडा केन्द्रविन्दु भएर १७ कार्तिक, २०८० मा गएको भूकम्प पश्चात त्यस क्षेत्रका जनसमुदायको उद्दार तथा राहतमा सक्रिय भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल दोस्रो चरणको उद्दार, राहत...