पुस १३, बाजुरा । बाजुरा जिल्लाको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा खप्तड...
पुस १२, मुगु । मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र पठनपाठनमा अप्ठ्यारो भएपछि...
पुस १२, काठमाडौँ । चितवनमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा मोटरसाइकलले ठक्कर दिँदा नवलपरासीको सुनवल नगरपालिका–८ जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
पुस १०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको युवा सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपालले १३१ औँ माओ जयन्तीको अवसरमा विशाल लालमार्च प्रदर्शन गरेको छ । मङ्गलबार काठमाडौँको खुला मञ्चबाट क्रान्तिकारी...
पुस १०, काठमाडौँ । लेनदेनको विषयलाई लिएर सिन्धुलीको कमलामाई नगरपालिका-४ की एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा...
पुस ९, काठमाडाैँ । नवलपरासी पूर्व (नवलपुर) को खहरे जंगलमा सासूबुहारी मृत भेटिएका छन् । विनयी त्रिवेणी गाउँपालिका-१ ओमशान्ति टोलका सासूबुहारीको घाँसदाउरा लिन जङ्गलमा जाँदा आइतबार मृत्यु भएको हो ।...
पुस ९, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई २० बुँदे ज्ञापन पत्र बुझाएको छ । पुस ३ गते प्रधानमन्त्रीलाई २० बुँदे ज्ञापन...
पुस ९, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको कोशी र गण्डकी प्रदेशका पहाडी...
पुस ८, काठमाडाैँ । नेकपा एमालेका नेता समेत रहेका थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा अतिक्रमण गरी बिक्री गर्दा समेत उनलाई कुनै कानुनी कारवाही नभएको भन्दै अखिल क्रान्तिकारी नवलपरासीले उनको घरमा...
पुस ७, काठमाडाैँ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल महिला संगठनको एकता भई बनेको क्रान्तिकारी महिला संगठन, नेपालको ४ नम्बर प्रदेशको एकता भेला सम्पन्न भएको छ ।...