माघ १८, जुम्ला । जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुकाम खलङ्गामसहित जिल्लाभर करिब आधा फिट...
माघ १७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय...
माघ १७, नवलपरासी । अखिल (क्रान्तिकारी) नवलपरासीले शैक्षिक संस्थामा राखिएका अनुशासन इन्चार्जहरूलाई हटाउन माग गरेको छ । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले बर्दघाट...
माघ १६, धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । दोगडाकेदार गाउँपालिका-२ को कटौजपानीमा सुपप्र ०१००१ज १५३७ नम्बरको बोलेरो जीप दुर्घटना...
माघ १६, काठमाडौँ । क्रान्तिकारी युवा सङ्गठन, नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कालो मोसो दलेका छन् । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,...
माघ १५, काठमाडौँ । मार्क्सवादी समालोचक प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा शोकसभा सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा शनिबार (१३ माघ, २०८०) सम्पन्न शोकसभामा श्रद्धाञ्जली मन्तव्य राख्ने वक्ताहरुले कमरेड...
माघ १, काठमाडौँ । काठमाडौँको टुँडिखेलमा अत्यधिक भीडभाडमा चेपिएर १६ जना घाइते भएका छन् । माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको हो । माघे सङक्रान्तिको...
पुस २८, नवलपरासी । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल महिला संगठन नवलपरासी बीच शनिवार बर्दघाटमा एकता भेला भएको छ । भेलाले मुक्तमाया महतो (बर्दघाट) को संयोजकत्वमा २१...
पुस २८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय सल्लाहकार समिति सदस्य तथा इच्छुक प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको सडक दुर्घटनामा परी असामयिक र दुःखद् निधन भएको छ । पुस...
पुस २८, काठमाडौँ । बाँकेको नेपालगञ्जबाट काठमाडौँका लागि गुडेको यात्रुबाहक बस दाङको भालुवाङमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । बसमा सवार ३५ जनामध्ये १२ जनाको मृत्यु भएको...