अखिल (क्रान्तिकारी) द्वारा एमाले नेता गैरेको घरमा कालो ब्यानर

पुस ५, काठमाडाैँ । नेकपा एमालेका नेता समेत रहेका थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा अतिक्रमण गरी बिक्री गर्दा समेत उनलाई कुनै कानुनी कारवाही नभएको भन्दै अखिल (क्रान्तिकारी) नवलपरासीले उनको घरमा...

नेपालको अर्थ सामाजिक अध्ययन अनुसन्धान २०८० प्रशिक्षण कार्यक्रम सम्पन्न

पुस ५, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपालको अर्थ सामाजिक अध्ययन अनुसन्धान २०८० प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको महाधिवेशन आयोजक समिति बैठकले गरेको निर्णय बमोजिम नेपालको अर्थ सामाजिक...

जिप दुर्घटना हुँदा १३ जना घाइते

पुस ३, काठमाडाैँ । अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् भने एकजना सामन्य घाइते भएका छन् । मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो । ...

नवलपरासीमा विद्यार्थी जागरण अभियान जारी

पुस ३, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) को विद्यार्थी जागरण अभियान टोलीले भित्तेलेखन लगायतका काम तीब्र बनाएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको महाधिबेशन केन्द्रित प्रचार...

अखिल (क्रान्तिकारी) द्वारा प्रतापपुर गाउँपालिकालाई ध्यानाकर्षण पत्र

पुस २, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले जनप्रतिनिधि तथा सरकारी कर्मचारीका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाउनुपर्ने माग राखेको छ । प्रतापपुर गाउँपालिकामा...

अखिल (क्रान्तिकारी) का संयोजक राई र गुरुङबीच प्रगतिशील विवाह

पुस १, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईले प्रगतिशील विवाह गरेका छन् । पार्टीका अध्यक्ष मोहन वैद्य किरणलगायत शीर्ष नेतृत्वहरुको उपस्थितिमा...

आजको मौसम : चार प्रदेशमा आंशिक बदली रहने

मङ्सिर ३०, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली...

सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

मङ्सिर २९, काठमाडाैँ । उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । श्रीराम टोवागो उद्योगले...

अखिल (क्रान्तिकारी) द्वारा भ्रष्टाचारीलाई कारवाहीकाे माग गर्दै नगरपालिका घेराउ

मङ्सिर २७, नवलपरासी ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले सेनेटरी प्याड खरिदमा भएको घोटाला एवं नगरपालिकाकाे ज्यादतीविरूद्ध विरोध प्रदर्शनसहित बर्दघाट नगरपालिका घेराउ गरेको छ । बुधबार 'सेनेटरी...

काठमाडौँमा आजदेखि सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध

मङ्सिर २७, काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरिएको छ । महानगरले १५ लिन अघि एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग...