सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था भक्तपुरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

फागुन ३०, काठमाडौँ । भक्तपुर, मध्यपुर थिमि नगरपालिका ४ शंखधरचोक स्थित सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था महिला तथा सामाजिक उपसमितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ११४औं अन्तर्राष्ट्रिय...

मिटरव्याजपीडित र सरकारबीच चार बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

फागुन २९, काठमाडौँ । आन्दोलनरत मिटरव्याजपीडित र सरकारबीच सोमबार साँझ चार बुँदे सहमति भएपछि मिटरब्याजपीडितहरूले मंगलबारदेखि आन्दोलन स्थगित गरेका छन् । यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले बनाएको वार्ता टोली र पीडितबीच...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनआन्दोलन दिवस सङ्घर्षको रूपमा मनाउने

फागुन २९, कपिलबस्तु । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँच नम्बर प्रदेश संगठन समितिले जनआन्दोलन दिवस मनाउन पार्टीको केन्द्रीय सचिवालय सदस्य निरज केसीको संयोजकत्वमा २५ सदस्सीय जनआन्दोलन दिवस परिचालन समिति गठन...

क्रान्तिकारी महिला सङ्गठन प्रदेश ६ को एकता भेला सम्पन्न, संयोजकमा चौलागाईं

फागुन २६, सुर्खेत । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला सङ्गठन, नेपालले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर प्रदेश ६ को एकता भेला सम्पन्न गरेको छ ।...

क्रान्तिकारी महिला सङ्गठन कैलालीले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाए

फागुन २६, कैलाली । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला सङ्गठन, नेपालले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाएको छ । सङ्गठनको ७ नं. समितिको आयोजनामा शुक्रबार...

अखिल (क्रान्तिकारी) पाल्पाले बुझायो नगर शिक्षा अधिकृतलाई मागपत्र

फागुन २४, बुटवल । माेहन बैध 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) पाल्पाले तानसेन नगरपालिकाकि नगर शिक्षा अधिकृत काेपिला न्याैपानेलाई मागपत्र बुझाएको छ । मंगलबार जिल्ला संयाेजक...

कैलालीको सुखडमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरियो

फागुन २३, कैलाली । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले सोमबार सुखडमा सहिद तथा बेपत्ता परिवारलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । फागुन १४ देखि २१ गते सम्मको सहिद सप्ताह अन्तर्गतको...

त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु

फागुन २३, काठमाडौँ । धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २८ जनाभन्दा बढी घाइते भएका छन् । कपिलवस्तुबाट काठमाडौँतिर आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक...

अखिल (क्रान्तिकारी) कास्कीको २५औँ जिल्ला सम्मेलन सम्पन्न

फागुन २३, पोखरा । अखिल (क्रान्तिकारी) कास्की एकताको २५ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । फागुन २१ गते भएको सम्मेलनबाट अध्यक्ष गगन परियार, उपाध्यक्ष रमेश पौडेल, सचिव सन्जु राई,...

शालीन पोखरेलको मृत्युको सत्य तथ्य सार्वजनिक गर्न क्रान्तिकारी महिला सङ्गठनको माग

फागुन २२, काठमाडौँ । “हामी प्रहरी प्रशासनलाई बिना कुनै दबाब स्वतन्त्र ढंगले निष्पक्ष छानबिन गरी शालीन पोखरेलको मृत्युको सत्य तथ्य बाहिर ल्याउन र दोषी जोसुकै भएपनि कडाभन्दा कडा सजायको माग...