चैत ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले...
चैत २, नवलपरासी । ‘कालोमोसो अभियान’ सञ्चालन गर्दै आएको मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपालले सरावल गाउँपालिकालाई सात बुँदे ज्ञापनपत्र बुझाएको छ...
चैत २, रौतहट । रौतहटमा ग्लोबल आईएमई बैंकमा लुटपाट भएको छ । सीमासँग जोडिएको परोहा नगरपालिका ९ खापचोकस्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा लुटपाट भएको हो । शुक्रबार दिउँसो मोटरसाइकलमा...
चैत २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । हाल गण्डकी, कर्णाली...
चैत १, काठमाडौँ । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । बिहीबार को १ ज...
चैत १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल...
फागुन ३०, नुवाकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नुवाकोटको आयोजनामा ‘राष्ट्रिय स्वाधीनताको रक्षा र एमसीसी खारेजी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य हेमन्त प्रकाश...
फागुन ३०, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीले ३५ औं संयुक्त जनआन्दोलन दिवसलाई भब्य रुपमा सम्पन्न गर्ने जनाएको छ । बि.स. २०४६ सालको जनआन्दोलनको स्मृतिमा प्रदेश राजधानी भालुवाङमा संयुक्त...
फागुन ३०, काठमाडौँ । भक्तपुर, मध्यपुर थिमि नगरपालिका ४ शंखधरचोक स्थित सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था महिला तथा सामाजिक उपसमितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ११४औं अन्तर्राष्ट्रिय...
फागुन २९, काठमाडौँ । आन्दोलनरत मिटरव्याजपीडित र सरकारबीच सोमबार साँझ चार बुँदे सहमति भएपछि मिटरब्याजपीडितहरूले मंगलबारदेखि आन्दोलन स्थगित गरेका छन् । यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले बनाएको वार्ता टोली र पीडितबीच...