सहकारी पीडितहरूको चौथो दिन पनि रिले अनशन जारी

जेठ १४, काठमाडौँ । सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलनको चौथो दिन पनि रिले अनशन जारी राखेको छ ।  गत शक्रबारदेखि काठमाडौंस्थित...

खोलामा बगेर दार्चुलामा दुईजना बेपत्ता

जेठ १४, दार्चुला । खोलामा बगेर गएराति दार्चुलाको मार्मा गाउँपालिकामा दुईजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गएराति मार्मा गाउँपालिका–५...

गृहमन्त्री रविको राजीनामा माग्दै पोखरामा सहकारी पीडितको प्रदर्शन

जेठ १३, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पोखरामा विभिन्न ७ सहकारी संस्थाका बचतकर्ताले प्रदर्शन गरेका छन् । सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानी सहकारीका वचतकर्ताले...

रुकुम पश्चिममा मनाइयो कृष्णसेन इच्छुकको २३औँ स्मृति दिवस

जेठ १३, खलङ्गा मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका खलङ्गामा सहिद साहित्यकार तथा पत्रकार कृष्णसेन इच्छुकको २३औँ स्मृति दिवस मनाइएको छ । राप्ती साहित्य परिषद रकुम पश्चिमको नियमित कार्यक्रम रुकुम साहित्यमालाको...

आज चार प्रदेशका विभिन्न ठाउँमा वर्षाको सम्भावना

जेठ १३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।...

बसको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु

जेठ १२, काठमाडाैँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित पूर्व-पश्चिम सडकखण्डमा शुक्रबार राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ...

आज मुलुकका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

जेठ ११, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशका पहाडी भूभागका थोरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार मौसम...

क्रान्तिकारी कम्युनिस्ट पार्टीको १ र ७ प्रदेशमा एकता अधिवशेन तथा प्रशिक्षण सम्पन्न

जेठ ११, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीच प्रदेश १ र ७ नम्बर प्रदेशमा एकता अधिवशेन तथा प्रशिक्षण र बैठक सम्पन्न भएको छ । प्राप्त...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नं. प्रदेशकाे एकता अधिवेशन सम्पन्न

जेठ ११, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीचमा जेष्ठ ९ गते पाँच नम्बर प्रदेश स्तरीय अधिवेशन दाङको घोराहीमा सम्पन्न भएको छ । एकता अधिवेशनले क्रान्तिकारी...

चितवनको नारायणी नमूना माविमा जेठ ११ र १२ गते सूचना प्रविधि मेला हुने

जेठ १०, चितवन । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयमा सूचना प्रविधिको मेला (आईटी फेस्ट) हुने भएको छ । विद्यालय र डिआइटीका विद्यार्थीहरुको सक्रियतामा यही जेठ ११ र १२ गते आइटि...