सृजना र संवाद कार्यक्रमको दोस्रो शृङ्खला घट्टेकुलोमा सम्पन्न

चैत १९, काठमाडौँ । सृजना र संवाद कार्यक्रमको दोस्रो शृङ्खला इच्छुक सांस्कृतिक प्रतिष्ठानको प्रेक्षालय घट्टेकुलोमा सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित कवि साहित्यकारहरुले विविध विधाका सृजना वाचन गर्नुभएको थियो ।...

दैलेखमा चट्याङ लागेर १२ वर्षीय शर्मिलाको मृत्यु

चैत १८, काठमाडौँ । कर्णालीमा शनिबार दिउँसो ठुलो मात्रामा चट्याङ, हावाहुरीसहित असिना पानी परेको छ । दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । चट्याङ लागेर दैलेखको भैरवी गाउँपालिका-६,...

पोखरामा बस दुर्घटना हुँदा दुई जना घाइते, तस्वीर भाइरल

चैत १७, काठमाडौँ । पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिबार लेखनाथ क्षेत्रको आरुपाटाबाट आउँदै गरेको ग१ख ८६८० नम्बरको बस कास्कीको पोखरा–२८ अर्चलेमा दुर्घटना...

त्रिशुलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु, एकजना वेपत्ता (नामावली सहित)

चैत १७, चितवन । काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशुली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । आज बिहान काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको...

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने

चैत १७, काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् । नयाँ समिकरणसँगै नेपाली काँग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन...

आजको मौसम : तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

चैत १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया...

क्रान्तिकारी ट्रेड युनियन महासंघले प्रधानमन्त्री प्रचण्डलाई बुझायो १६ बुँदे मागपत्र

चैत १५, काठमाडौँ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १६ बुँदे मागपत्र बुझाएको छ...

आज तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

चैत १५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली...

औद्याेगिक करिडोरमा दैनिक ८ देखि १० घन्टासम्म अघाेषित लाेडसेडिङ

चैत १४, काठमाडौँ । हिउँद लागेसँगै नेपाल विद्युत प्राधिकरणले औद्याेगिक करिडोरमा ८ देखि १० घन्टासम्म अघाेषित लाेडसेडिङ गरेको छ । इटहरी-दूहवी-विराटनगर औद्याेगिक करिडोरमा दैनिक ८ देखि १० घन्टासम्म लाेडसेडिङ भइरहेको...

साहित्यकार सुवेदीको निधन

चैत १४, काठमाडौँ । विराटनगरका अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगको उपचार गरिरहेका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको हो...