अखिल (क्रान्तिकारी) द्वारा गङ्गा माविमा झ्यालको पल्ला राख्न ध्यानाकर्षण
माघ २५, नवलपरासी । अखिल (क्रान्तिकारी) नवलपरासीले ‘मिसन एभ्रिडे’ अन्तरगत बिद्यालय निरीक्षण शुरु गरेको जनाएको छ । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी)ले संसदीय दलहरुले...