आगोले जलेर बेतेनीमा आमाछोराको मृत्यु

वैशाख २४, काठमाडौँ । आगोले जलेर ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ । सोमबार मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा साबित्री खड्काकाे श्रद्धाञ्जली सभा सम्पन्न

वैशाख २४, चरिकाेट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा महान जनयुद्धका दोलखाका संस्थापक नेता पुर्णबहादुर खडकाकी जीवन संगीनी सावित्री खड्काको श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ । श्रद्धाञ्जली सभामा...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा, नेवारी र तामाङ भाषा आजदेखि कामकाजमा

वैशाख २४, काठमाडौँ । बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश मन्त्रिपरिषद बैठकले नेवाः (नेवारी) र तामाङ भाषालाई व्यवहारिकरुपमा सरकारी कामकाजको प्रयोगमा ल्याइएको अवसरमा सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको हो । वैशाख १२...

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत पाएको घोषणा

वैशाख २३, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको छ । आइतबार प्रदेशसभामा पेश विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेपछि सभामुख धितालले विश्वासको मत पाएको...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा शैलेन्द्रहरि सुवेदीको श्रद्धाञ्जली सभा सम्पन्न

वैशाख २३, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य चन्द्रहरि सुवेदी 'अटल' तथा क्रान्तिकारी महिला संगठन प्रदेश ३ की सहसंयोजक दुर्गा सुवेदीका प्रिय सुपुत्र शैलेन्द्रहरि सुवेदीको शनिबार श्रद्धाञ्जली सभा...

आज पाँच प्रदेशमा वर्षाको सम्भावना

वैशाख २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र...

इलाम र बझाङमा आजबाट मतगणना सुरु हुने

वैशाख १६, काठमाडौँ । उपनिर्वाचनको मतगणनाको तयारी भइरहेको छ । इलाम क्षेत्र नम्बर २ को मतगणना हिजो साँझबाटै गर्ने भनिएपनि मतपेटिका संकलनमा ढिलो हुँदा मतगणना सुरु हुन सकेको थिएन ।...

आज तीन प्रदेशमा हुरीबतासको सम्भावना

वैशाख १५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी र सुदूर-पश्चिम प्रदेशका...

रुपन्देहीमा ४ लाख धरौटी बुझाएर छुटे दिपेश पुन

वैशाख १४, काठमाडौँ । सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन थुनामुक्त भएका छन् । शुक्रबार जिल्ला अदालत, रुपन्देहीमा ४ लाख धरौटी बुझाएपछि उनलाई छाडिएको हो । एसपी रञ्जितसिंह राठौरका...

वि‌द्यालयहरूले गरेको शुल्कवृद्धि अविलम्ब खारेज गर्न अखिल (क्रान्तिकारी) काे माग

वैशाख १४, बुटवल । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नवलपरासीले वि‌द्यालयहरुले गरेको शुल्कवृद्धि अविलम्ब खारेज गर्न माग गरेको छ...