सर्लाहीको बागमतीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु

असार ६, सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने उउक्त घटनामा केही घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११,...

संसद् भवनको सुरक्षामा खटिएका प्रहरी जवान मृत अवस्थामा भेटिए

असार ५, काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद् सचिवालयको सुरक्षामा खटिएका एक प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् । संसद् भवनको पश्चिमपट्टिको २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका प्रहरी जवान...

बागमतीसहित चार प्रदेशमा वर्षाको सम्भावना, कोशीमा ठूलो पानी पर्ने

असार ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको...

चार प्रदेशमा बिहानैदेखि वर्षा

असार ४, काठमाडौँ । जल तथा मौसम विज्ञन विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । यस्तै बाँकी भूभागमा स्थानीय वायु तथा भारतको बिहार...

म्याग्दीको एकता अधिवेशन तथा बैठक सम्पन्न

असार ३, म्याग्दी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) म्याग्दीबीच एकता अधिवेशन तथा बैठक सम्पन्न भएको छ। शनिबार म्याग्दीको बेनी बजारमा सम्पन्न एकता अधिवेशनले सागर अर्याल संयोजक र...

मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु

असार ३, मनहरी । मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्कीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । घरमै सुतिरहेको अवस्थामा आज बिहान ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी...

चितवनको एकता अधिवेशन सम्पन्न, संयोजकमा विकास

असार २, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) चितवनबीच जिल्ला एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । शनिबार भरतपुर महानगरपालिकाको सप्तगण्डकी क्याम्पसमा सम्पन्न अधिवेशनले संयोजकमा धननाथ...

सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड (पूर्णपाठसहित)

असार २, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्ष २०८१/०८२...

कर्णाली प्रदेशको बजेट ३१ अर्ब ४१ करोड (पूर्णपाठसहित)

असार २, वीरेन्द्रनगर कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड रुपैयाँको बजेट अनुमान सार्वजनिक गरेको छ । शनिबार प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र...

लुम्बिनी प्रदेशमा ३८ अर्ब ९७ करोडको बजेट (पूर्णपाठसहित)

असार २, देउखुरी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँ बराबरको बजेट अनुमान प्रस्तुत गरेको छ । शनिबार प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा...