राष्ट्रिय उद्योग तथा व्यापार महासंघ ७ नम्बर प्रदेशको संयोजकमा रामचन्द्र पाठक

चैत २९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट राष्ट्रिय उद्योग तथा व्यापार महासंघ सात नम्बर प्रदेश समितिको प्रथम प्रदेश भेला सम्पन्न भएएको छ । राष्ट्रिय उद्योग तथा व्यापार महासंघका...

कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले लिए शपथ

चैत २८, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ खुवाएका हुन् । मुख्यमन्त्री कँडेल नेकपा...

आज चार प्रदेशमा वर्षाको सम्भावना

चैत २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी...

आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने

चैत २७, काठमाडौँ । निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म...

नेपाल राष्ट्रिय अभिभावक संघको सत्रौं साधारण सभा सम्पन्न

चैत २७, काठमाडौँ । नेपाल राष्ट्रिय अभिभावक संघको सत्रौं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । चावहिल स्थित टेक्सास कलेजमा शनिवार आयोजित एक भव्य कार्यक्रमका बीच सो भेला सम्पन्न गरिएको...

राष्ट्रिय उद्योग तथा व्यापार संघ काठमाडौँको संयोजकमा नवराज ढकाल

चैत २७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सम्वद्ध राष्ट्रिय उद्योग तथा व्यापार संघ काठमाडौँको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सम्पन्न उक्त भेलाले नवराज ढकालको संयोजकत्वमा २१ सदस्यीय...

नवउदारवादी नीतिलाई अँगालेर समाजवादको कुरा गर्ने ‘कम्युनिस्टहरु’ बदमास हुन् : अध्यक्ष किरण

चैत २७, सुर्खेत । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य 'किरण' ले नवउदारवादी नीतिलाई अँगालेर समाजवादको कुरा गर्नेहरु कम्युनिस्टको आवरणमा बदमास भएको टिप्पणी गर्नुभएको छ । सुर्खेत पुगेर एउटा...

उपनिर्वाचन : आज उजुरीमाथि छानबिन गरी नामावली प्रकाशन

चैत २६, काठमाडौँ । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्धको उजुरीमाथि आज जाँचबुझ गर्ने तालिका रहेको छ ।   आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि...

आरती साहको घटना छानबिन गर्न डीआईजी नेतृत्वको टोली जनकपुरमा

चैत २६, काठमाडौँ । आरती साहको शङ्कास्पद मृत्यु भएको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी उमेशराज जोशी नेतृत्वको टोलीलाई जनकपुरमा पठाएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीसँगै...

क्रान्तिकारी कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले मनायाे ३५औँ जनआन्दोलन दिवस

चैत २५, सिन्धुपाल्चोक । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सिन्धुपाल्चोक जिल्ला संगठन समितिकाे आयाेजनामा ३५औं जनआन्दोलन दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएकाे छ । कार्यक्रमकाे अध्यक्षता पार्टीका जिल्ला संयोजक सुन्तली तामाङ,...