आज तीन प्रदेशमा वर्षाको सम्भावना

जेठ १८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक...

जनयुद्धका सहिदद्वय सरला अधिकारी र कुमार चौलागाईको शालिक अनावरण

जेठ १७, काठमाडाैँ । काभ्रे जिल्लाको कात्तिके देउराली स्थित सरस्वती माविमा जनयुद्धका महान सहिदद्वय सरला अधिकारी र कुमार चौलागाईको शालिक अनावरण गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हरिभक्त...

जिल्लामा अत्यधिक गर्मी बढेपछि रौतहटका विद्यालयहरू बन्द

जेठ १६, काठमाडौँ । जिल्लामा अत्यधिक गर्मी बढेपछि रौतहटका विद्यालयहरू पनि बन्द भएका छन् । अत्यधिक गर्मीको कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयहरु बिदा भएका हुन् । रौतहटमा तापमान...

कैलालीमा १० महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता

जेठ १६, धनगढी । कैलालीमा चालु आर्थिक वर्षको १० महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग नयाँ दर्ता भएका छन् । एक सय ३० उत्पादनमूलक, दुई सय ९६ कृषि...

कैलालीको सेती अस्पतालमा नवजात शिशुको मृत्यु, अस्पतालले लापरबाही गरेको आरोप

जेठ १६, धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–७ की सारदा भट्टको नवजात शिशुको सेती अस्पतालमा मृत्यु भएको हो। भट्टलाई सेती...

आज चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

जेठ १५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका केही भू–भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । वाग्मती र गण्डकी प्रदेशमा वर्षा भइरहेको हो...

सहकारी ठगहरूविरुद्ध पोखरामा जनप्रदर्शनसहित विरोध सभा सम्पन्न

जेठ १४, पोखरा ।  सहकारी ठगहरुको विरुद्ध, पिडित वचत कर्ताहरुको पक्षमा कास्की जिल्लामा क्रियाशिल राजनीतिक दलहरुको संयुक्त आयोजनामा पोखराको सृजनाचोकमा जम्मा भई भव्य जुलुस र नारा लगाउँदै जन प्रदर्शन सहितको...

सहकारी पीडितहरूको चौथो दिन पनि रिले अनशन जारी

जेठ १४, काठमाडौँ । सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलनको चौथो दिन पनि रिले अनशन जारी राखेको छ ।  गत शक्रबारदेखि काठमाडौंस्थित...

खोलामा बगेर दार्चुलामा दुईजना बेपत्ता

जेठ १४, दार्चुला । खोलामा बगेर गएराति दार्चुलाको मार्मा गाउँपालिकामा दुईजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गएराति मार्मा गाउँपालिका–५...

गृहमन्त्री रविको राजीनामा माग्दै पोखरामा सहकारी पीडितको प्रदर्शन

जेठ १३, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पोखरामा विभिन्न ७ सहकारी संस्थाका बचतकर्ताले प्रदर्शन गरेका छन् । सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानी सहकारीका वचतकर्ताले...