0 COMMENTS

असार २, वीरेन्द्रनगर कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड रुपैयाँको बजेट अनुमान सार्वजनिक गरेको छ ।

शनिबार प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ नारासहित आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य पेश गरेका हुन्‌ ।

कर्णाली प्रदेश सरकारको बजेट पूर्णपाठ ….

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।