आज केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

साउन २०, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र...

चिनियाँ जनमुक्ति सेनाद्वारा ताइवानबिरुद्ध शक्तिशाली क्षेप्यास्त्र प्रहार

साउन १९, काठमाडौँ । चिनियाँ जनमुक्ति सेनाले ताइवानको उत्तरपूर्वी र दक्षिण पश्चिम तटमा कयौँ डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले...

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते गर्ने मन्त्रिपरिषद्‌को निर्णय

साउन १९, काठमाडौँ । सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको...

मिटरब्याजीविरुद्ध देशभरका प्रमुख जिल्ला अधिकारीलाई युवा जनस्वयम्सेवकले बुझायो ज्ञापन

साउन १९, काठमाडौँ । युवा जनस्वयम्सेवक नेपालले मिटरब्याजी शोषणलगायत समाजमा विद्यमान आर्थिक विकृति र अन्यायविरुद्ध देशभरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक...

वास्तविक डाँकाहरू को हुन् ?

साउन १९, काठमाडौँ । अमेरिकाको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउदै भन्योस् 'कोही हलचल नगर्नू। यो पैसा राज्यको हो। तर ज्यान तपाईंहरूको हो। राज्यले राज्यको धन जोगाओस्। तपाईंहरूले आफ्नो ज्यान...

आज गण्डकी र सुदूर-पश्चिममा भारी वर्षाको सम्भावना

साउन १९, काठमाडौँ । मनसुनको प्रभाव कायमै रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसका कारण देशभर सामान्य बदली रही थोरै स्थानहरूमा...

एकैदिन ९१५ जनामा कोरोना संक्रमण पुष्टि

साउन १८, काठमाडौँ । नेपालमा आज ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ३ हजार ९१ जनाको पीसीआर परीक्षणमा ५९० जना र २ हजार ९११...

तटबन्ध भत्काएर सप्तकोसीको भँगालो बस्ती पस्यो, राहत र उद्धारमा जुट्न सरकारले दियो निर्देशन

साउन १८, काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको छ। उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बुधबार बिहान करिब ४ बजेतिर...

नेकपा (बहुमत) लुम्बिनीको राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

साउन १८, दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले काठमाडौँमा बसेर देश बेच्ने वैदेशिक दलालहरूलाई कारवाही गर्नुपर्ने बताएका छन् । नेकपा (बहुमत) प्रथम जिल्ला सम्मेलन आयोजक समिति दाङले...

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

साउन १८, चितवन । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति साढे २ बजेतिर पहिरो खसेपछि सडक अबरुद्ध भएको हो । पहिरोले भारतीय...