नेकपा (बहुमत) काभ्रेद्वारा ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ उद्घाटन
भदाै ३, बनेपा । नेकपा (बहुमत) काभ्रेले जनता मुक्त नहुँदासम्म लडिरहने उद्घोषसहित ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ सुरु गरेको छ । काभ्रे को बनेपामा बिहीबार आयोजित दुईमहिने ‘राष्ट्रिय...