मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा पाँचजना पक्राउ
साउन २, काठमाडौँ । नेपाल प्रहरीले मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरुलाई...