भारतीय दूताबासद्वारा ७५ एम्बुलेन्स र १७ स्कुल बस अनुदान

असार २०, काठमाडौँ । नेपालका विभिन्न संस्थाहरूलाई भारतीय दूताबासले ७५ एम्बुलेन्स र १७ वटा स्कुल बस अनुदानमा उपहार दिएको छ । नेपालका विभिन्न जिल्लामा सञ्चालित विशेषगरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा...

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यबीच भेटवार्ता

असार २०, काठमाडौँ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूको भेटघाट भएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष...

नेकपा (बहुमत) द्वारा सहिदपिता प्रह्लादप्रति श्रद्धाञ्जली व्यक्त

असार १९, काठमाडौँ । नेकपा (बहुमत) ले पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनदेखि जनयुद्ध हुँदै पछिल्लो अन्तरसङ्घर्षमा पनि क्रान्तिकारी धारमा रहेर महत्वपूर्ण योगदान पुर्याएका जाजरकोट रिम्नाका सहिद अर्जुनका बुबा जयबहादुर राना ‘प्रह्लाद’ को...

आज ५३ जनामा कोरोना संक्रमण पुष्टि, २० जना संक्रमित निको भए

असार १९, काठमाडौँ । नेपालमा आज ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार १६२ जनाको पीसीआर परीक्षणमा ३९ जना र ९५८ जनाको एन्टीजेन...

बालबालिकाका लागि कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप नेपाल आइपुग्यो

असार १९, काठमाडौँ । बालबालिकाका लागि कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप नेपाल आइपुगेको छ । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ९९ हजार २ सय...

माधव नेपाल र भारतीय राजदूत श्रीवास्तवबीच भेटघाट

असार १९, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र भारतीय नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच भेटघाट भएको छ । अध्यक्ष नपाललाई भेट्न राजदूत श्रीवास्तव शनिबार...

आर्यघाटमा शव जलाउन पनि पैसा तिर्नुपर्ने कस्तो नियम हो सरकार ?

असार १८, भक्तपुर । काठमाडौँको पशुपतिनाथ मन्दिरमा दैनिक सयौँ जनाको दाहसंस्कार गरिन्छ । एउटा शव जलाउनलाई न्युनतम् ३५ अधिकतम् ५० हजार खर्च गर्नुपर्ने हुन्छ । अधिकांश व्यक्तिहरू काजकिरिया गर्नका निम्ति...

भबिसोर पराजुलीद्वारा मनोहरा खोलाको पुलको निरीक्षण

असार १८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य तथा पूर्वी उपत्यका विकाश अभियानका अध्यक्ष भबिसोर पराजुलीद्वारा मनोहरा खोलाको पुलको निरीक्षण गर्नु भएको छ । शनिबार...

काठमाडौँमा ‘शिक्षा एवम् स्वास्थ्य क्षेत्रका समस्या र समाधान’ विषयक अन्तरक्रिया सम्पन्न

असार १८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले दलाल पुँजीवाद कायम रहेसम्म शिक्षा, स्वास्थ्य, जनजीविका, जनतन्त्र, राष्ट्रियतालगायत सबै समस्या जारी रहने भएकाले यो व्यवस्था ढाल्न सबै...

स्वतन्त्र उम्मेदवारको विशेष भेला सम्पन्न, यस्ता छन् १२ नियमहरू

असार १८, काठमाडौँ । स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूको एक समूहले राष्ट्रिय विशेष भेला बोलाएर उम्मेदवारको मापदण्ड तोकेका छन् । शनिबार ललितपुरमा एक समूहले राष्ट्रिय विशेष भेला बोलाएर उम्मेदवारहरूको ६८ वर्ष...