नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १८५ पदकसहित आर्मी शीर्ष स्थानमा
कार्तिक २, कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ ।आर्मीले बुधबार बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर...