असार ३, काठमाडौँ । नेपालमा आज ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार २३४ जनाको पीसीआर परीक्षणमा २४ जना र १ हजार ३७६...
असार ३, काठमाडौँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा भीरबाट लडेर मृत्यु भएको छ । तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा...
असार ३, गोदावरी । कैलाली जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरस्थित पूर्वपश्चिम सडकखण्डमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालक हिक्मतबहादुर रावलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका बाजुराको सपट्टा–१ का ३७...
असार ३, ताप्लेजुङ । जिल्लाको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति गएको भिषण पहिरोमा पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी कैलाश राईका...
असार २, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्नुपर्ने बताएका छन् । श्रेष्ठले शनिबार नेपाल हिमाल सिमापार...
असार २, काठमाडौँ । नेपालमा पहिलो पटक मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको शङ्कास्पद बिरामी भेटिएका छन् । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको...
असार २, रुवाखोला । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा टिपर खस्दा चालकको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा पुलबाट बिहीबार बिहान साढे चार बजे टिपर खस्दा चालकको मृत्यु...
असार २, काठमाडौँ । आज मुलुकका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य...
असार १, काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको यो बोली सुनौँ – ‘एउटा चौतारो, एउटा सार्वजनिक भवनमा नेता बोलाएर राख्छन् र छरछिमेकीलाई आमन्त्रण गर्न जान्छन्, आउनु न एकछिन फल्नो चौतारोमा,...
असार १, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बजेटले कमजोर स्रोत तथा खर्च क्षमता र संकटोन्मुख अर्थतन्त्रको वर्तमान समयलाई भुलेको र संघीय संसद र प्रदेशसभा निर्वाचनलाई मात्र विशेष...