काठमाडौँमा थुप्रिएको फोहोर उठाउन १८ बुँदे सहमति
जेठ २७, काठमाडौँ । काठमाडौँमा थुप्रिएको फोहोर आजदेखि पुनः उठाउने सहमति भएको छ । काठमाडौँ महानगरपालिका र सिसडोल–बन्चरेडाँडाका प्रतिनिधिबीच बिहीबार राति १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा १८ बुँदे...