पूर्वाधार कर घटेपछि पेट्रोल, डिजेल र मट्टितेलको लिटरमा १० रुपैयाँले घट्यो
जेठ २०, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरि प्रतिलिटर १० रुपैयाँले घटाएको हो । मुल्य घटेसँगै...