थप ६६० जनामा कोरोना संक्रमण पुष्टि, ४४४ जना संक्रमित निको भए

साउन २१, काठमाडौँ । नेपालमा आज ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ९४२ जनाको पीसीआर परीक्षणमा ३२६ जना र २ हजार ७४०...

टीकापुरको जमरा कुलोमा डुबेर एक बालकको मृत्यु

साउन २१, धनगढी । कैलालीको टीकापुरमा एक बालकको डुबेर ज्यान गएको छ । टीकापुर नगरपालिका-१ एकतानगर शिविरका लालसिंह परियारका १२ वर्षीय छोरा दिनेश परियारको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ...

रुसी सेनाद्वारा खारकिभमा भिषण महला, अमेरिकाले दिएको हाईमार्स मिसाइल सिस्टम ध्वस्त

साउन २१, काठमाडौँ । रुसी सेनाले युक्रेनको खारकिभमा भिषण महला गरेको छ । रुसको कब्जामा गएको उक्त शहरमा युक्रेनले केही दिनदेखि अमेरिकाले दिएको मिसाइल सिस्टम र विदेशी सेनाको सहयोगमा मिसाइल...

नुवाकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प

साउन २१, काठमाडौँ । नुवाकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु बनाएर ५.३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्पमापन केन्द्रले जनाएको छ...

क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुरको अध्यक्षमा गौतम

साउन २०, मकवानपुर । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुर जिल्ला समितिको भेला हेटौँडा औद्योगिक क्षेत्रको सभाकक्ष हलमा सम्पन्न भएको छ । साथै उक्त भेलाले नारायण गौतमको अध्यक्षतामा १९...

६ दलद्वारा तीनबुँदे सहमति अविलम्ब लागू गर्न माग

साउन २०, काठमाडौँ । ललितपुर जिल्ला अदालतले साउन १६ गतेका दिन तीनबुँदे सहमतिविपरीत विभिन्न नेताहरूको नाउँमा कथित पक्राउ पुर्जी जारी गरेपछि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सहित पाँच पार्टी र एक...

चुनावमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

साउन २०, काठमाडौँ । सत्ता गठबन्धनमा आवद्ध पाँच राजनीतिक दलहरु आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउन सहमत भएका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको नेकपा...

परिवर्तन एकजना बाटै सुरु हुन्छ

साउन २०, काठमाडौँँ । परिवर्तन एकजना बाटै सुरु हुन्छ । सरकारले मङसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेर राम्रो काम गरेको छ । नेपाली जनताले...

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकता हुँदै

साउन २०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टी एकतालाई अगाडि बढाउने निर्णय गरेको छ । साथै पार्टी एकता प्रक्रियालाई गति दिनका लागि...

आजबाट निर्वाचन आयोगमा दल दर्ता खुला, आजैबाट मतदाता नामावली संकलन पनि स्थगित

साउन २०, काठमाडौँ । निर्वाचन आयोगले आजबाट दल दर्ता खुला गर्ने भएको छ । बिहीबार सरकारले मंसिर ४ गते का लागि निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले निर्वाचन प्रयोजनको लागि आजबाट...