नेकपा (बहुमत) द्वारा देशभरका निर्वाचन कार्यालयमा ज्ञापनपत्र

असोज २४, काठमाडौँ । भष्टाचारको अभियोगमा प्रमाणित वा गम्भीर आरोपित व्यक्तिहरू, मिटरब्याजको अपराधमा संलग्न व्यक्तिहरू, ठेकेदारको लाइसेन्स लिएका व्यक्तिहरू, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरू तथा नेपालमा एमसीसी भित्र्याउन विशेष...

चार दलद्वारा राष्ट्रघाती दलाल जन्माउने संसदीय चुनाव अवज्ञा/बहिष्कार सभा

असोज २४, चितवन । नेकपा (बहुमत) का संयोजक कञ्चनले दलाल पुँजीवादी व्यवस्थाको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न चुनाव अवज्ञा/बहिष्कार गर्नुपर्ने बताएका छन् । दलाल पुँजीवादी व्यवस्था रहँदासम्म जतिसुकै प्रधानमन्त्री, मन्त्री...

नेकपा (बहुमत) द्वारा नेता बालकृष्ण ढुङ्गेलप्रति श्रद्धाञ्जली

असोज २३, काठमाडौँ । पूर्वमाओवादी नेता एवम् संविधानसभा सदस्य बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) ले श्रद्धाञ्जली प्रकट गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले आइतबार बिहान शोक वक्तव्य जारी गर्दै नेता ढुङ्गेलप्रति श्रद्धाञ्जली...

भ्रष्ट र राष्ट्रघातीहरूलाई उम्मेदवार नबनाउन नेकपा (बहुमत) सँग आबद्ध विभिन्न जवस/मोर्चाहरूको खबरदारी

असोज २३, काठमाडौँ । नेकपा (बहुमत) सँग आबद्ध विभिन्न जवस/मोर्चाहरूले संसदीय निर्वाचनमा विभिन्न क्षेत्रमा भ्रष्टाचार, राष्ट्रघात, ठगी र दलालीमा मुछिएका पात्रहरूलाई उम्मेदवार नबनाउन खबरदारी गर्दै आइतबार विज्ञप्ति जारी गरेका छन् ।...

नेकपा (बहुमत) ले जारी गर्यो चुनाव अवज्ञा पर्चा

असाेज २२, काठमाडौँ । नेकपा (बहुमत) ले संसदीय व्यवस्थाको चुनाव अवज्ञा गर्नुपर्ने कारणहरू दर्साउँदै पर्चा जारी गरेको छ । ‘चुनाव अवज्ञा किन ?’ शीर्षकमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक...

साथीहरू, साहस गरौँ ! बल गरौँ !!

कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशन यही असोज २५ देखि ३१ गतेसम्म हुने जानकारी सामाजिक सञ्जालबाट भयो । यो महाधिवेशनले नेपाली क्रान्तिको सही कार्यदिशा निर्माण गरोस्, त्यसका...

बुढा नेतालाई कराएर चुनाव जितिन्छ भन्नु भ्रम पाल्नु मात्र हो !

असोज २२, भक्तपुर । नेपाली जनताको चेतनामा धेरै विकास भएको अहिलेको अवस्थाले देखाएको छ । जनता टाठाबाठा भएकै कारण कसैले चुनाव नै त्याग्छ भनेर कायाकल्प पनि गरिएको थिएन् । आगामी...

युक्रेनका चारक्षेत्र आजबाट रुससँग औपचारिक रुपमा विलय हुँदै

असोज १४, काठमाडौँ । जनमतसंग्रहको फैसला अनुसार युक्रेनका चारक्षेत्र आजबाट रुससँग औपचारिक रुपमा विलय हुँदैछन् । जनमतसंग्रहमा रुससँग गाभिने वा युक्रेनसँगै रहने भन्ने मत माग्दा ८७ देखि ९९.२४ प्रतिशतले रुससँग...

को सच्चा वामपन्थी ? राजेन्द्र लिङ्देन, कमल थापा कि केपी ओली ?

कोही सच्चा वामपन्थी भए ऊसँग सहकार्य गरेर जान सकिने भनाइ एमाले अध्यक्ष खड्गप्रसाद ओलीले पटकपटक गरेका छन् । । ओलीले वास्तवमा बडो गम्भीर प्रश्न गरे, के यो मुलुकमा कोही सच्चा...

स्वनिगः बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

असोज ११, भक्तपुर । मध्यपुर थिमि नगरपालिका ५ दुईपोखरीमा संचालित स्वनिगः बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार शुभश्री बैंक्वेट थिमिमा सम्पन्न भएको छ । साधारणसभामा प्रमुख...