अन्ततः माथिल्लो कर्णालीबाट जीएमआर आउट, म्याद नथप्न सर्वोच्चको आदेश
कार्तिक १८, काठमाडौँ । लगानी नजुटाएर माथिल्लो कर्णाली जलविद्युत परियोजना ओगटेर बसेको भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर) लाई लगानी जुटाउन थप दुई वर्ष समय दिने सरकारको निर्णय कार्यान्वयन नगर्न...