एकीकृत यातायात मजदुर संगठनद्वारा अधिकार सम्पन्न यातायात आयोग गठनको माग
माघ १४, काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट एकीकृत यातायात मजदुर संगठन नेपालको चौथो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । बैठकले सरकार समक्ष सार्वजनिक यातायातलाई प्रभावकारी संचालन परिचालन व्यवस्थापन...