आजको विदेशी मुद्राको विनिमय दर

जेठ १५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज जेठ १५ गते (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८३ पैसा...

आज चार प्रदेशमा वर्षाको सम्भावना

जेठ १५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका चार प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ । सोमबार सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित...

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

जेठ १४, काठमाडौँ । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरी लगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद...

रेशम चौधरीको कैद सजाय मिनाहा गर्ने सरकारको तयारी, कैद सजाय माफीको निवेदन राष्ट्रपति कार्यालयमा

 काठमाडौं । सरकारले टीकापुर घटनामा दोषी ठहर भइ जेल सजाय काटिरहेका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी गरेको छ । गृह मन्त्रालयमार्फत बुधबार चौधरीको सजाय माफीको निवेदन...

आज सुनको भाउ एक हजार रुपैयाँले ओरालो

जेठ ११, काठमाडौँ । आज सुनको भाउ एक हजार रुपैयाँले ओरालो लागेको छ । जसअनुसार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

रुकुम पश्चिममा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुग्यो

जेठ ११, काठमाडाैँ । रुकुम पश्चिममा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । जिल्लाको बाँफिकोट गाउँपालिकामा – ८ दुलीमा विहीबार विहान जीप दुर्घटना भएको हो ।...

नक्कली भुटानी शरणार्थी प्रकरण : आज अदालतमा अभियोजन दर्ता

जेठ १०, काठमाडौँ । नक्लकी भुटानी शरणार्थी प्रकरणका आरोपीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ । अभियोजनको लागि गठन गरिएको समितिले प्रहरीले बुझाएको...

आज मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

जेठ १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । अहिले कोशी प्रदेशलगायत देशको पहाडी...

नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी

जेठ ९, काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । सरकारले आगामी ‍आ‍र्थिक वर्षको लागि सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम पेश गरेको...

यस वर्ष मुलुकको सर्वोत्कृष्ट भक्तपुर अस्पताल

 जेठ ९, काठमाडाैँ । भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको वीर...